८ मंसिर २०८१ शनिबार
image/svg+xml

भारतविरुद्ध श्रीलंकाले ४० रन बनाउँदा आठौं विकेट गुमायो

एसिया कप क्रिकेट २०२३ को फाइनलमा भारतविरुद्ध श्रीलंकाले आठ विकेट गुमाएको छ । टस जितेर पहिला व्याटिङ रोजेको घरेलु टोली श्रीलंका भारतीय बलरसामु टिक्क सकेनन।

श्रीलंकाविरुद्ध भारतका मोहम्मद सिराजले एक्कै ओभरमा ४ विकेट लिए

एसिया कप क्रिकेट २०२३ को फाइनलमा श्रीलंकाविरुद्ध भारतका मोहम्मद सिराजले एक्कै ओभरमा ४ विकेट लिए छन।

भारत विरुद्ध नेपालले ५ विकेट गुमायो , आसिफ शेख आउट भए

नेपालका आसिफ शेख आउट भएसँगै नेपालले पाँचौ विकेट गुमाएको हो। आसिफ शेख ९७ बलमा ८ चौकासंगै ५८ रन बनाउँदा मोहमद सिराजको बलमा विराट कोहलीबाट क्याच आउट भएका हुन ।

पाकिस्तान विरुद्ध नेपालको कमजोर शुरुवात दोश्रो ओभरमै तीन विकेट झर्यो

एसिया कप क्रिकेटमा पाकिस्तान विरुद्धको खेलमा नेपालले तीन विकेट गुमाएको छ।

पाकिस्तान विरुद्ध नेपाललाई चौथो विकेट,सन्दीपले लिए विकेट

एसिया कप क्रिकेट अन्तर्गत पाकिस्तान विरुद्ध नेपाललाई चौथो विकेट हात लागेको छ ।

‘भारत र पाकिस्तानविरुद्ध राम्रो क्रिकेट खेल्छाैं'

‘विकेट टेकिङ’ बलर सन्दीप लामिछानेको सहभागिताबारे अन्योलका बीच एसिया कपमा डेब्यु गर्न लागेको नेपालले राम्रो क्रिकेट खेल्ने लक्ष्य राखेको छ।

नेपाललाई आठौ सफलता, कुसल भुर्तेलले ६ विकेट लिए

एसिसी इमर्जिङ टिम्स एसिया कपमा युएई ए विरुद्ध नेपाललाई आठौ सफलता हात लागेको छ। युएई ए विरुद्ध नेपालका लागि तेश्रो , चौथो पाँचौ छैठौ ,सातौ र आठौ विकेट कुसल भुर्तेलले लिएका हुन।

नेपाललाई छैठौ सफलता, कुसल भुर्तेलले चार विकेट लिए

एसिसी इमर्जिङ टिम्स एसिया कपमा युएई ए विरुद्ध नेपाललाई छैठो सफलता हात लागेको छ। युएई ए विरुद्ध नेपालका लागि तेश्रो , चौथो पाँचौ र छैठौ विकेट कुसल भुर्तेलले लिएका हुन।

नेपाललाई पाँचौ सफलता, कुसल भुर्तेलले तीन विकेट लिए

एसिसी इमर्जिङ टिम्स एसिया कपमा युएई ए विरुद्ध नेपाललाई पाँचौ सफलता हात लागेको छ । युएई ए विरुद्ध नेपालका लागि तेश्रो ,चौथो र पाँचौ विकेट कुसल भुर्तेलले लिएका हुन ।

नेपाललाई दोश्रो सफलता, पवनले लिए विकेट

एसिसी इमर्जिङ टिम्स एसिया कपमा युएई ए विरुद्ध नेपाललाई दोश्रो सफलता हात लागेको छ । युएई ए विरुद्ध नेपालका लागि दोश्रो विकेट पवन सरार्फले लिएका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्