८ मंसिर २०८१ शनिबार
image/svg+xml

विश्वकप क्रिकेट : बंगलादेशविरुद्ध इग्ल्याण्डको तेस्रो विकेट गयो

विश्वकप क्रिकेटअन्र्तगत बंगलादेशविरुद्ध इग्ल्याण्डको तेस्रो विकेट गएको छ।

विश्वकप क्रिकेट : इग्ल्याण्डविरुद्ध बंगलादेशले एक विकेट झार्यो

विश्वकप क्रिकेटअन्र्तगत इग्ल्याण्डविरुद्ध बंगलादेशले एक विकेट लिएको छ। ताजास्थीतीमा इग्ल्याण्डले २२ ओभरमा १ विकेट गुमाएर १४० रन बनाएको छ।

विश्वकप क्रिकेट : इग्ल्याण्ड र बंगलादेशविच खेल जारी,इग्ल्याण्डले १०० रन कटायो

ताजास्थीतीमा इग्ल्याण्डलले १७ ओभरमा कुनै विकेट नगुमाइ ११३ रन बनाएको छ । इग्ल्याण्डका सुरुवाती व्याटर दुवैले अर्धसतक पुरा गरेका छन ।

विश्वकप क्रिकेट :अष्ट्रेलियाले २ ओभर भित्रै भारतको ३ विकेट लियो

ताजास्थीतीमा भारतले ३ दशमलब ३ ओभरमा ३विकेटको नोक्सानीमा जम्मा ५ रन बनाएको छ।

विश्वकप क्रिकेट : भारतविरुद्ध अष्ट्रेलियाको ७ विकेट क्षतिमा १४०रन

ताजास्थीतीमा पाँचपटकको विजेता अष्ट्रेलियाले ४० ओभर ३ बलमा ७ विकेट गुमाएर १५७ रन बनाएको छ।

विश्वकप क्रिकेट : भारतविरुद्ध अष्ट्रेलियाको २ विकेट गयो

ताजास्थीतीमा पाँचपटकको विजेता अष्ट्रेलियाले २० ओभरमा २ विकेट गुमाएर ८५ रन बनाएको छ ।

विश्वकप क्रिकेट : इग्ल्याण्डविरुद्ध न्युजिल्याण्ड पहिलो विकेट गयो

१३ औं विश्वकप क्रिकेट अन्र्तगत इग्ल्याण्डले न्युजिल्याण्डको पहिलो विकेट लिन सफल भएको छ।

विश्वकप क्रिकेट : न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्डको चार विकेट गयो

विश्वकप क्रिकेटमा न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्डले चार विकेट गुमाएको छ।

माल्दिभ्सविरुद्ध नेपाललाई सातौ सफलता ,कुसल भुर्तेलले लिए विकेट

१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्स विरुद्ध सातौ विकेट लिन सफल भएको छ । नेपालका लागि सातौ विकेट कुसल भुर्तेलले लिएका हुन ।

माल्दिभ्सविरुद्ध नेपाललाई पाँचौ सफलता ,अभिनासले एकै ओभरमा ३ विकेट लिए

१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्स विरुद्ध पाँचौ विकेट लिन सफल भएको छ ।

१५ ओभरमा माल्दिभ्सविरुद्ध नेपालको पाँचौ विकेट गयो

१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्स विरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । नेपालले पाँचौ विकेट गुमाएको छ।

१० ओभरमा माल्दिभ्सविरुद्ध नेपालको चौथो विकेट गयो

१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्स विरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । नेपालले चौथो विकेट गुमाएको छ।चौथो विकेटको रुपमा सन्दीप झोरा ५ रनमा आउट भए । उनी ९ दशमलब ३ ओभरमा टोलीको ६७ रन हुँदा आउट भएका हुन।

माल्दिभ्सविरुद्ध नेपालको तेश्रो विकेट गयो

१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । नेपालले तेश्रो विकेट गुमाएको छ ।तेश्रो विकेटकको रुपमा बिनोद भण्डारी १३ रनमा आउट भए ।

नेपालले पाँच ओभरमै मंगोलियाको ३ विकेट झार्यो

१९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध पाँच ओभरमै ३ विकेट लिन सफल भएको छ।

१९ औं एसियाली खेलकुद : मंगोलियाविरुद्ध नेपालको पहिलो विकेट गयो

१९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलियाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ।नेपालले पहिलो विकेटको रुपमा आसिफ़ शेख़लाई गुमाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्