९ मंसिर २०८१ आइतबार
image/svg+xml

वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले २ विकेट गुमायो

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत नेपालले वेस्ट इन्डिजविरुद्धको खेलमा २ विकेट गुमाएको छ ।

नेपाल विरुद्ध वेस्ट इन्डिजले ३३९ रन बनायो, ललितले लिए ३ विकेट

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत नेपाल विरुद्ध वेस्ट इन्डिजले ३३९ रनको विशाल स्कोर खडा गरेको छ।

वेस्ट इन्डिजविरुद्ध नेपाललाई चौथो सफलता ,दिपेन्द्रले लिए विकेट

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपाललाई चौथो सफलता हात लागेको छ ।

वेस्ट इन्डिजविरुद्ध नेपाललाई तेश्रो सफलता ,सन्दीपले लिए विकेट

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपाललाई तेश्रो सफलता हात लागेको छ।

वेस्ट इन्डिजविरुद्ध नेपाललाई दोश्रो सफलता ,गुल्सनले लिए विकेट

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपाललाई दोश्रो सफलता हात लागेको छ ।

वेस्ट इन्डिजविरुद्ध नेपाललाई पहिलो सफलता ,करणले लिए विकेट

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता हात लागेको छ ।

अमेरिकाविरुद्ध नेपालले दोश्रो विकेट गुमायो

आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपालले दोश्रो विकेट गुमाएको छ ।

अमेरिकाविरुद्धको खेलमा नेपालले एक विकेट गुमायो

आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपालले एक विकेट गुमाएको छ ।

नेपाललाई आठौ सफलता ,दिपेन्द्रको खातामा दोश्रो विकेट

आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिका विरुद्ध नेपाललाई आठौ विकेट हात लागेको छ ।

अमेरिकाविरूद्ध नेपालकाे सानदार सुरूवात, करण केसीले लिए चौथो विकेट

आईसीसी विश्वकप छनोटको दोस्रो खेलमा अमेरिकाविरुद्ध नेपालले उत्कृष्ट सुरूवात गरेको छ। नेपाललाई चौथो सफलता हात परेको छ।

नेपाललाई लगातार दाेस्राे सफलता, करणले लिए दुइ विकेट

आईसीसी विश्वकप छनोटको दोस्रो खेलमा अमेरिकाविरुद्ध खेलिरहेको नेपाललाई लगातार दाेस्राे सफलता हात परेको छ। नेपालका करण केसीले अमेरिकाको पहिलो र दाेस्राे विकेट लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्