९ मंसिर २०८१ आइतबार
image/svg+xml

११ अर्ब हिनामिनापछि समस्याग्रस्त घोषणा

सर्वसाधारणको करिब साढे ११ अर्ब रूपैयाँ निक्षेप रकम हिनामिना भएपछि सरकारले दुई सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शिव शिखर र तुलसी सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ।

खहरे व्यवस्थापन ढिलाइले समस्या

चकुञ्चा (खहरे खोला) व्यवस्थापनमा देखिएको ढिलाइले सर्वसाधारण समस्यामा परेका छन्। झन्डै एक महिनाअगाडि कपनको चकुञ्चामा चलाएको डोजरले निम्त्याएको समस्याले किनारका सर्वसाधारण समस्यामा परेका हुन्।

सीमा सुरक्षामा भाषा बन्यो समस्या

खासगरी नेपाल–चीन सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीलाई चिनियाँ भाषा नबुझ्दा समस्या हुने गरेको छ।

विद्युत् बिस्तारका क्रममा ऐलानी जग्गाबाट विस्थापित हुनेको समस्या समाधान गर्नुपर्छ: मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत उत्पादन, प्रसारण र वितरणका क्रममा ऐलानी जग्गाबाट विस्थापित हुनेहरूको समस्या समाधान गर्नुपर्ने बताएका छन्।

भेरी अस्पतालको ‘रेडियोलोजी’ विभागमा जनशक्ती अभाव

अस्पतालले दुई महिनाअघि खरिद गरेर ल्याएको ‘एमआरआई’ मेसिन अझै सञ्चालन भएको छैन। यस्तै सिटी स्क्यान मेसिन दुई सातादेखि बन्द अवस्थामा छ।

संसद्को कार्यसूचीमा राख्ने विषयमा सधैं समस्या

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकका लागि कार्यसूचीमा के राख्ने भन्ने विषयमा सधैंजसो समस्या देखिने गरेको छ।

वर्तमान युद्धबाट समस्या समाधान नभए देश टुक्रिन सक्छ: सुडानी कमान्डर बुर्हान

सुडानका सङ्क्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष एवं सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमान्डर अब्देल फताह अल बुर्हानले वर्तमान युद्धबाट समस्या समाधान नभए देश टुक्रिन सक्ने चेतावनी दिएका छन् ।

किन बढ्दै छन् नेपालमा मानसिक समस्या? के हो यसकाे उपचार पद्धति?

मनोचिकित्सकहरूका अनुसार सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्य बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो। मानिस पूर्ण स्वस्थ रहन शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ हुनुपर्छ।

पहिलो महिनामै राजस्वमा धक्का

राजस्व संकलन हरेक वर्ष वृद्धि हुँदै जानुपर्ने भए पनि गत वर्ष नकारात्मक भएको थियो। आर्थिक क्रियाकलापमा शिथिलता आउँदा राजस्व संकलन प्रभावित भएको हो।

सय वर्षदेखिको खानेपानीको समस्या अन्त्य

बागलुङ बजारसँगै जोडिएको गाउँ भए पनि खानेपानीको चरम संकट भएको रातमाटा गाउँमा अहिले खुसियाली छाएको छ। बागलुङ नगरपालिका-३ रातमाटा गाउँमा खानेपानीको समस्या आजको नभएर सय वर्ष पहिलादेखिको भएको स्थानीयको भनाइ छ।

हतुवागढीमा श्रमदानमार्फत सडक मर्मत

भोजपुरको दक्षिणी क्षेत्रमा रहेको हतुवागढी गाउँपालिकामा जनश्रमदानमार्फत साढे चार किलोमिटर सडक मर्मत गरिएको छ।

कृषिजन्य वस्तु आयात ७३ अर्बले घट्यो

मुलुकको अर्थतन्त्रमा समस्या देखिएर उपभोक्ताको उपभोग क्षमतामा ह्रास आउँदा दैनिक उपभोग्य वस्तुको आयातमा ठूलो गिरावट आएको छ।

शिक्षा क्षेत्रका समस्या समाधानको पहल लिन्छु: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा क्षेत्रमा देखिएका समस्याहरू तत्काल समाधान गर्न पहल गर्ने बताएका छन् । सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ, नेपाल (पेट्सान)ले आयोजना गरेको एक कार्यक्रममा पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य थापाले संघीय संसदबाट पारित भएको शिक्षा विधेयकमा केही समस्या भए त्यसमा पुर्नविचार गर्न सकिने बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्