१३ आश्विन २०८१ आइतबार
image/svg+xml

पोखरामा सहलगानीमा खानेपानी आयोजना

पोखरा महानगरपालिकाले एकघर एक धाराको अवधारणा ल्याएपनि दुई वटामा सञ्चालित आयोजना पुरा नहुदाँ महानगरको योजना कार्यान्वयनमा आउन अझै समय लाग्ने देखिएको छ ।

धान दिवसमा किसान सम्मानित

रानी जमरा कुलरीया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईले धान दिसवको अवसर पारेर आज दश जना किसानलाई सम्मान गरेको छ।

कालीगण्डकी डाइभर्सन आयोजना रद्द गर्न माग

कालीगण्डकी डाइभर्सन आयोजना सम्बन्धमा गण्डकी प्रदेश सरकारद्वारा सोमबार यहाँ आयोजित सर्वपक्षीय बैठकले आयोजनाको विरोध गरेको छ।

नयाँ योजना र कार्यक्रम नगन्य

स्थानीय तह गठन भएको करिब ३ वर्ष नयाँ कार्यक्रम र योजना ल्याउन स्थानीय सरकारबीच प्रतिस्पर्धा नै चलेको थियो। तर आउँदो वर्षका लागि ल्याइएको बजेटमा नयाँ योजना र कार्यक्रम नगन्य छन्। सबै स्थानीय तहले पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छन्।

टीकापुर अस्पतालको सारथि ‘पहल परियोजना’

परियोजनाले मातृ शिशु स्वास्थ्यलाई ध्यानमा राखेर अस्पतालमा आफ्नै खर्चमा एक स्त्रीरोग विशेषज्ञ र दुई स्टाफ नर्स राखेको छ। परियोजनाको सहयोगमा स्त्रीरोग विशेषज्ञसहितको सेवा पाएपछि यस क्षेत्रका बासिन्दाले राहत महसुस गरिरहेका छन्।

स्थानीय तहको बजेटः नयाँ योजना र कार्यक्रम नगन्य

कोभिड–१९ को महामारी चलिरहेका बेला स्थानीय सरकारले नयाँ भन्दा पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै आउँदो आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम ल्याएका छन्। केही स्थानीय तहले चाहिँ चुनौती झेलेर नयाँ कार्यक्रम ल्याएका छन्। तर, ज्यादै थोरै संख्यामा।

सूचना पाटीबिनै सम्पन्न हुन्छन् आयोजना !

विकास आयोजनाको काम शुरुआत भएपछि आयोजनाको विवरण सहित सार्वजानिक सूचना पाटी अनिवार्यरुपमा राख्नु पर्ने हुन्छ । यसका लागि विकास आयोजनाको लागत बाँडफाँड गर्दा सूचना पाटीका लागि दुई हजारभन्दा माथि रुपैयाँ विनियोजन समेत गरिएको हुन्छ ।

विवादबीच कालिगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय स्थापना

परियोजनालाई व्यवस्थित रुपमा अगाडि बढाएर मूर्तरुप दिन कार्यालय स्थापना गरीएको भन्दै उनले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मुल्याङ्कन (इआइए) को काम छिट्टै सुरु हुने बताए।

समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनःकर्जाको सुविधा

नेपाल राष्ट्र बैंकले विभिन्न कारणले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनःकर्जा उपलब्ध गराउने भएको छ।

सुदूरपश्चिम सरकार: बिचौलियोको सेटिङमा बजेट बिनियोजन भएको भन्दै चर्को बिरोध

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०७८/०७९ का लागी प्रस्तुत गरेको बजेटको कमिसनको सेटिङमा योजना राखिएको भन्दै चर्को बिरोध भएको छ।

सुरक्षा योजनामा जान वित्तीय संस्थाको आनाकानी

एक वर्षअघि नै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा गइसक्नुपर्ने बैंक तथा वित्तीय संस्था अझै कोषमा सहभागी हुन आनाकानी गरिरहेका छन्।

गण्डकी नीति तथा योजना आयोगको उपाध्यक्षमा तनहुँका काफ्ले

गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा तनहुँका डा. रघुराज काफ्ले नियुक्त भएका छन ।

महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण

सत्तारुढ नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले आज काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा निर्माणाधीन विभिन्न विकास योजनाको निरीक्षण गरेका छन्।

बाढीपहिरोबाट २६ विद्युत् आयोजनामा क्षति

अविरल वर्षासँगैको बाढीपहिरोबाट जलविद्युत् आयोजना र सडक भत्किँदा करिब तीन अर्ब रूपैयाँको भौतिक क्षति भएको छ। कास्कीको मादीमा निर्माणाधीन ४४ मेगावाटको सुपरमादी जलविद्युत् आयोजनाको मात्रै एक अर्बभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्