९ मंसिर २०८१ आइतबार
image/svg+xml

अस्पताल अगाडि टायर बोलेर प्रदर्शन

कलेज प्रशासन र सरकारले शान्तिपूर्ण आन्दोलन गरेका विद्यार्थीको माग सम्बोधन गर्नेतर्फ कुनै चासो नदेखाएको विद्यार्थीहरुले बताए।

नोवेल मेडिकल कलेजमा सुरक्षा गार्ड र विद्यार्थीबीच झडप, अस्पतालमा तोडफोड

विराटनगर स्थित नोवेल मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थी र सुरक्षा गार्डबीच झडप भएको छ। आइतबार आन्दोलनरत विद्यार्थीलाई नोवेलका सुरक्षा गार्डले रोक्न खोजेपछि विद्यार्थी र सुरक्षा गार्डबीच झडप भएको हो।

नोबेलका विद्यार्थीले गरे सडक जाम

विराटनगरस्थित नोबेल मेडिकल कलेजका विद्यार्थीहरुले दुई सातादेखि कलेज प्रशासनविरुद्ध आन्दोलन थालेका छन्।

कलेज प्रशासनमा विद्यार्थीको ताला

अतिरिक्त शुल्क बुझाएका र विदेशी विद्यार्थीलाई मात्रै पठनपाठन गराएर कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई पठनपाठनबाट बञ्चित गर्दै आएको छ।

सुर्खेत मेडिकल कलेजको गुरुयोजना तयार

वातावरणीय प्रभाव मुल्याङ्कन सकिएपछि सरकारले कति जग्गा दिने हो त्यसको टुंगो लाग्ने आयोजनाले जनाएको छ। तत्काल वातावरणीय प्रभाव मुल्याङ्कन गर्ने कार्ययोजना आयोजनाको रहेको छ।

काल बन्दै ‘जत्काल’

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार आर्थिक वर्ष २०७५/७६ मा १७ जना सुत्केरी तथा गर्भवतीले अकालमै ज्यान गुमाएका छन्। यस्तै यो तथ्यांक आव २०७६/७७ मा बढेर १९ जनामा पुगेको छ। आवि २०७६/७७ भन्दा ४ जना बढी सुत्केरीले २०७७/७८ मा ज्यान गुमाएका छन्।

शिक्षण अस्पताल कोहलपुरमा सुत्केरीको मृत्यु: आफन्तले बुझ्न मानेनन् शव

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सुत्केरीको मृत्यु भएपछि आफन्तले शव बुझ्न मानेका छैनन् ।

त्रिशूलीमा कार खस्दा तीन जना बेपत्ता

इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमाकाठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन्।

कोरोना संक्रमण : भेरी अस्पतालमा एक पुरुषको मृत्यु

कोरोना संक्रमणबाट नेपालगन्जस्थित भेरी अस्पतालमा थप एक जना पुरुषको मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार मृत्यु हुनेमा बैजनाथ गाउँपालिका वडा नम्बर ४ बाँकेका ५७ वर्षीय पुरुष रहेका छन्।

नेपालमा पहिलो पटक ‘रोवटिक सर्जरी’ सेवा सुरु

रोवटियन न्यूरो सर्जरी प्रक्रियामा ‘नेभिगेसन सिस्टम’ले सर्जनहरूलाई ‘थ्रिडी मनिटर’मा ट्युमर कहाँ छ ? कुन नसा कहाँ छ भन्ने कुराको जानकारी दिन्छ। सोही जानकारी अनुसार टाउको तथा मेरुदण्डमा प्वाल पारी ट्युमर निकालिन्छ। यो प्रविधिले बिरामीको रोग कति भागमा फैलिएको छ भन्ने सजिलै जानकारी दिने भएकाले ठूलो शल्यक्रिया गर्नु नपर्ने कलेजको दाबी छ।

काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलित

काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलित भएका छन्। मेडिकल कलेजका कर्मचारी मदनलाल श्रेष्ठलाई सरुवा गरिएको विरोधमा कलेजका कर्मचारीहरु आन्दोलित भएका हुन्।

नयाँ ब्यवस्थापन फेर्दै नेपालगन्ज मेडिकल कलेज

‘जो कर्मचारीले सबैभन्दा बढी तलब सुविधा लिन्छ, उ हाजिर गरेर राजनीतिमा समय बिताउँछ,’ उनले भने, ‘मैले उनीहरुलाई कडाई गरेर काममा लगाउन सकेन, त्यसकारण मेडिकल कलेजलाई सुधार्न नयाँ ब्यवस्थापक आउन जरुरी भयो।’

तलब नपाएको भन्दै मेडिकल कलेजका कर्मचारी आन्दोलित

तलब, भत्ता नपाएको भन्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित भएका छन्। लर्डवुद्ध एजुकेशनल एकेडेमी अन्तर्गतको नेपालगन्ज मेडिकल कलेजका कर्मचारी विगत चार दिनदेखि आन्दोलनमा उत्रिएका हुन्।

राजनीतिक दबाबमा सम्बन्धन पाएका मेडिकल कलेज अयोग्य ठहर

मेडिकल शिक्षामा चरम राजनीति विगतदेखि नै कसरी बढ्दै गएको छ भन्ने उदाहरण देवदह मेडिकल कलेज बनेको छ। राजनीति दबाबलाई प्रमुख मान्ने तर पूर्वाधार र मापदन्डलाई लत्याउँदै बलजफ्ती सम्बन्धन दिँदा कलेजले दक्ष जनशक्तिनै उत्पादन गर्न नसक्ने उदाहरण बुटवलस्थित देवदह मेडिकल कलेजले नमुना नै पेस गरेको सरकारी प्रतिवेदनले नै देखाएको छ।

बिएन्डसीलाई सम्बन्धन दिन शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले झापाको बिएन्डसी मेडिकल कलेजले कानुनी प्रक्रिया पूरा गरेर कलेज सञ्चालनका लागि सम्बन्धन दिन चिकित्सा शिक्षा आयोग निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्