१४ आश्विन २०८१ सोमबार
image/svg+xml

पर्यटन प्रवर्द्धनका लागि पोखरामा ‘एमआरआर’को फुटसल

पर्यटन प्रवर्द्धनको उद्देश्यसहित पोखरामा फुटसल प्रतियोगिता हुने भएको छ। फेसबुक समूह ‘मेन्स रुम रिलोडेड’ले वैशाख १४ देखि एरेना गैह्रापाटनमा ‘एमआरआर फुटसल २०७६’ आयेजना गर्न लागेको हो।

'सिरी ए' को उपाधि युभेन्टसलाई

इटालियन सिरी ‘ए’ को उपाधि युभेन्टसले उचालेको हो। पाँच खेल अगावै युभेन्टसले फियोरेन्टिनालाई २–१ ले हराउँदैं उपाधि उचालेको हो। युभेन्टसले ३३ खेलबाट ८७ अंक जोड्यो। जुन दोस्रो स्थानको नेपोलीको भन्दा २० अंकले बढी हो।

आजदेखि चैत्र नवरात्र सुरु, घरघरमा घटस्थापना गरिँदै, शक्तिपीठमा भक्तजनको भीड

चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत २३ गते शनिबारदेखि चैत्र नवरात्र शुरु भएको छ। चैतेदशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ। आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैतेदशैँमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ। वैदिक सनातन धर्मावलम्बीले घरघरमा शक्तिको उपासना स्वरुप देवीको पूजाआजा गर्नुका साथै देवीभागवत, दुर्गा सप्तशती चण्डी, देवी स्तोत्रलगायत देवीको महिमा गाइएको ग्रन्थ पाठ गरिन्छ।

एम्पेरर २४ क्यारेट स्कच बिक्री

भनिश डिस्टिलरीले बहुप्रतीक्षित एम्पेरर २४ क्यारेट स्कच माल्टसको बिक्री वितरण काठमाडौंमा सुरु गरेको छ।

ग्रीष्मालाई फुटसल उपाधि

ग्रीष्मा मल्टीपर्पज को–ओपरेटिभले शनिबार ‘जेन्टलम्यान किक’ प्रथम कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि जितेको छ।

बौैद्ध दर्शन र माध्यम भाषा

केही वर्षअघि नेपाल मण्डलको बौद्ध धर्मसम्वन्धी लोटस रिसर्च सेन्टरद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई फर्केका एक मित्रले बाटोमा मसँग आफ्नोे असन्तुष्टि यसरी व्यक्त गरे–सम्मेलनबाट बौद्ध धर्मको विकास हुन्छ÷हुन्न बेग्लै कुरा, नेपाल भाषाको विकासचाहिँ पक्कै हुन्छ होला।’

च्याम्पियन्स लिग : रोनाल्डोको ह्याट्रिक, युभेन्टस क्वाटरफाइनलमा

क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति घरेलु मैदानमा सम्पन्न दोस्रो लेगमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई ३–० ले पराजित गर्दै समग्रमा ३–२ को नतिजाका साथ युभेन्टसले अन्तिम ८ मा स्थान बनायो।

विश्वकप फुटसलमा नेपालकाे पहिलो प्रतिद्वन्द्वी क्यानडा

नेपालले चैत १८ गते क्यानडाविरुद्ध खेल्दै विश्वकप फुटसल प्रतियोगिताको सुरुआत गर्ने भएको छ। विश्व फुटसल महासंघको आयोजनामा अर्जेन्टिनामा चैत १७ देखि हुने विश्वकपको १२ औं संस्करणको खेलतालिका आइतबार सार्वजनिक गरेको हो।

प्राथमिक उपचार तालिम

डिस्कोभरी रोयल स्पोर्टस कम्पनी युएईले खोटाङमा निःशुल्क प्राथमिक उपचार तालिम सञ्चालन गरेको छ। ग्रामीण क्षेत्रमा प्राथमिक उपचार तालिम प्राप्त स्वयंसेवक उत्पादन गर्दै प्राथमिक उपचा अभावमा अकालमा ज्यान गुमाइरहेका सर्वसाधारणको जीवनरक्षाका लागि दिक्तेलमा बिहीबार अन्तर्राष्ट्रिय स्तरको प्राथमिक उपचार तालिम सञ्चालन गरिएको हो।

च्याम्पियन्स लिग : एथ्लेटिको मड्रिडद्वारा युभेन्टस पराजित

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्टस स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग २–० ले पराजित भएको छ।

आफ्नै खर्चमा तयारी

‘सबल खेलाडीजस्तै देशका लागि केही गर्न चाहन्छौं। हामीसँग पनि क्षमतावान् खेलाडी छन्, जसले खेलकौशलमार्फत विदेशी भूमिमा देशको झन्डा फहराउन सक्छन्,’ थाइल्यान्डमा हुने एसिया प्यासिफिक अन्तर्राष्ट्रिय बहिरा फुटसल च्याम्पियनसिपको तयारीमा रहेकी बहिरा खेलाडी लक्ष्मी महर्जनले यस्तो दुखेसो पोखिन्।

फ्रोसिनोनेमाथि युभेन्टसको फराकिलो जित, रोनाल्डोले गरे गोल

फ्रोसिनोनेलाई ३–० गोल अन्तरले पराजित गर्दै लिग लिडर युभेन्टसले इटालियन सिरी ए फुटबलमा अपराजित यात्रा कायम राखेको छ। युभेन्टसले शुक्रबार राति भएको खेलमा फोर्सिनानेलाई पराजित गर्दै ६६ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको नापोलीसम्ग १४ अंकको अग्रता बनाएको छ।

सत्तारूढ दल आक्रामक, सरकार तटस्थ

भेनेजुयलामा उत्पन्न संकटका विषयमा सत्तारुढ नेकपाले कडा शब्दमा निन्दा गरेको केही दिनपछि सरकारले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ।

नेपाल युएई बिरुद्ध फिल्डिङ गर्दै

युएईमा जारी तेस्रो एकदिवसीय खेलमा नेपालले टस जित्दै बलिङ गरिरहेको छ। युएई नेपालविरुद्ध ब्याटिङ गरिरहेको छ। युएईले २३ ओभरको खेल सकिदा ४ विकेट गुमाएर ४९ रन बनाएर खेलिरहेको छ।

खोपकेको रिपोर्टमा चौधरी र महतोको आपत्ति

खोज पत्रकारिता केन्द्र (खोपके) ले दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस (आइसिआइजे)को सहकार्यमा तयार पारेको रिपोर्टमा नाम जोडिएपछि मुलुकका दुईजना प्रतिष्ठित व्यवसायीले आपत्ति जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्