च्याम्पियन्स लिगः संघर्षपूर्ण खेलमा बायर्न म्युनिख विजयी
च्याम्पियन्स लिग फुटबलमा जर्मनीको बायर्न म्युनिखले स्पेनको सेभियालाई २–१ ले हराएको छ।
च्याम्पियन्स लिग फुटबलमा जर्मनीको बायर्न म्युनिखले स्पेनको सेभियालाई २–१ ले हराएको छ।
लागू औषधविरुद्ध अभियन्ता तथा नार्कोननका प्रमुख बसन्तराज कुँवरले नेपालमा घरेलु हिंसा हुनुको मुख्य कारण लागू पदार्थ रहेको तथ्यांक पेश गरेका छन्।
इनरुवाका विपिन दाहालको जीवनमा सोमबार पत्याउनै नसकिने घटना भयो। मोटरसाइकल किन्न गएका उनले एक पैसा नतिरिकनै आफूले चाहेको मोटरसाइकल पाए।
हिजोआजका बालबालिका घरको खाजा भनेपछि दिक्क मान्छन्, खान मान्दैनन् र भरसक बाहिरकै अस्वस्थकर खान्कीतर्फ नजर लगाउँछन् । घरको नखाइदिँदा र बाहिरका खाजामा बल गर्दा त्यसले कैयौँ किसिमका समस्या निम्तने गर्छन् । यसले बालबालिकालाई तत्कालिक मात्र होइन दीर्घकालिक असर पनि पार्ने हुन्छ ।
एकातिर रोल्पा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणाका लागि अभियान थालिएको छ भने अर्कोतिर बालविवाह न्यूनीकरण हुन सकिराखेको अवस्था छैन।
तेश्रो चरण पार गरेर पाठेघर खसेको महिलालाई कति पीडा होला ! त्यो पनि ३३ वर्षसम्म। खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलकी बिश्वकर्मा थरकी महिला यही कहाली लाग्दो पीडा खेप्न बाध्य छिन्।
सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन ।
घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।
२०१८ मा घरेलु उपकरणको जगतमा आएका नयाँ र अभिनव ट्रेन्डहरु के के हुन् र यी ट्रेन्डका फाइदा के के छन् ?
विराटनगरमा शनिबार सुरु भएको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्ने क्रममा घरेलु टोली मोरङ–११ ले भुटानको थिम्पु फुटबल क्लबमाथि २–० को नतिजा निकालेको छ।
विनाशकारी भूकम्पले क्षति पुगेको आवासमध्ये यहाँका दुई तिहाइ प्रभावितले घर निर्माण गरिरहेका छन्।
काठमाडौं मात्र होइन, देशका अन्य भागहरूमा पनि सडक विस्तार भइरहेको छ। यसले गर्दा जताततै धुलो भएको छ। धुलोले मानिसको स्वास्थ्यमा असर मात्र होइन, घरलाई नै फोहर बनाएको छ।
शब्दमा उत्सव समावेश रहेको भए तापनि वार्षिकोत्सव खुसियाली मनाउने अनुष्ठानमात्र होइन। उपलब्धिहरूको लेखाजोखा, कमी/कमजोरीको वस्तुपरक विश्लेषण एवं भविष्यको कार्यदिशा निर्धारित गर्नु वार्षिकी मनाउनुको मुख्य उद्देश्य हुनुपर्छ।
जस्तो भए पनि आफू जन्मेको ठाउँ सबैलाई प्यारो लाग्छ । मलाई काठमाडौं नै मनपर्छ, यो मेरो जन्मथलो पनि हो । यो ठाउँलाई मैले बाल्यकालदेखि नै चिन्न पाएँ । यहाँको जीवनशैली र वातावरणसँग घुलमिल हुने अवसर पाएँ । मैले आफ्नो करिअर पनि यहीँबाट सुरु गरेँ । काठमाडौंकै कारण मैले आफूलाई कलाकारका रूपमा स्थापित गर्न सकेँ । त्यसैले होला काठमाडौं यति धेरै मनपरेको।
फागुन २१ गते कान्छो भाईको विहे सकेर २९ गते इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टर फर्किएका थिए, बर्दियाका भरत बिक। चैत ११ गते(चैते दशैं)को दिन लेस नायकबाट बढुवा भई नायकको फुली लगाएका थिए। त्यसै दिन परिवारसँग कुराकानी पनि भएको थियो।