१४ आश्विन २०८१ सोमबार
image/svg+xml

ट्रकको ठक्करबाट एकको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिकाको सुखेपोखरीमा ट्रकको ठक्करबाट शनिबार एक जनाको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

हरिवनमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ। शनिबार मध्यान्ह ना. ६ ख ५६४५ नम्बरको ट्रकले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको हो।

चैत ९ देखि १८ गतेसम्म सबै हवाई उडान स्थगित

सरकारले ९ गते देखि सबै हावई उडान स्थगित गरेको छ।  प्रधानन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै हवाई उडान चैत १८ गतेसम्म स्थगित गर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा आज साँझ सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। सरकारले कोरोना भाइरस (कोभिट-१९) बाट सचेत रहन आह्वान गरेको केही दिनपछि प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

६ ट्रक कवाडी अढाइ लाखमा बिक्री

जिल्ला समन्वय समिति ओखलढुंगा परिसरमा रहेको कवाडी सामान प्रमुखको ठाडो आदेशमा बिक्री गरेको पाइएको छ। समन्वय समिति प्रमुख जयबहादुर श्रेष्ठको ठाडो तोक आदेशमा ६ ट्रक कवाडी सामान जम्मा अढाइ लाख रुपैयाँमा बिक्री गरिएको हो।

ट्रकको ठक्करबाट बालकको मृत्यु

भक्तपुरको च्यामासिंहमा भएको दुर्घटनामा परी एकजना बालकको मृत्य भएको छ। भक्तपुर नगरपालिका वडा नं ९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जादै गरेको बा ३ क ३५८८ नं को निशान ट्रकले ठक्कर दिई घाइते भएका पैदल यात्री बर्ष ११ को तिलक मकाजूको मृत्यु भएको प्रहरीले जनाएको छ।

भारतीय ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, एकजना घाईते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ चरौँदी पुल नजिकै शुक्रबार बिहान भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ।

सेनाको ट्रक पल्टँदा एक सैनिकको मृत्यु, ६ घाइते

नेपाली सेनाको ट्रक पल्टँदा सल्यानमा एक सैनिकको मृत्यु भएको। ६ जना घाइते भएका छन्। हतियार तथा बन्दोबस्तीका सामान लिएर सल्यानबाट तुलसीपुर तर्फ आउँदै गरेको लु १ ब १२३ नम्बरको ट्रक सल्यानको कपुरकोट नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ।

बिजुली किन्न बंगलादेश एलओआई

बंगलादेश पावर डेभलपमेन्ट बोर्डले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली किन्नआशयपत्र (लेटर अफ इन्टेन्ट) जारी गरेको छ। बोर्डले गत जनवरी ३० मा आशयपत्र जारी गरेसँगै विद्युत् खरिद–बिक्री सम्झौताको लागि बाटो खुलेको छ।

एउटा तयार, अर्काे शून्य

सरकारले ०७१ पुसमा बिजुलीबजारको धोवीखोला र तीनकुनेको बाग्मती खोलाको दुवैतर्फ ट्राफिक जाम कम गर्ने तथा सहरी सौन्दर्य बढाउने उद्देश्यले निर्माण कम्पनीसँग ‘आर्क नेटवर्क ब्रिज’ (पुल) को छुट्टाछुटै ठेक्का सम्झौता ग-यो।

रुपन्देहीमा सवारी दुर्घटना, ३ जनाको मृत्यु ९ घाइते

भैरहवा–भुमही सडकमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। रुपन्देहीको रोहिणी गाँउपालिका ४ छिपागढमा ३ वटा ट्रक एक आपसमा ठोक्किदा ३ जनाको घटनास्थलमै ज्यान गएको र ९ जना घाइते भएका छन्।

धादिङ दुर्घटना : एकै ठाउँका ७ जनाको मृत्यु

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ ससाहमा आईचर ट्रक दुर्घटना हुँदा एकै ठाउँका ७ जनाको मृत्यु भएको छ।

ट्रकभित्र चालक मृत भेटिए

धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ बान्छेटारमा ट्रकभित्र एक सवारी चालक मृत अवस्थामा भेटिएका छन्। काठमाडौबाट रुपन्देही जादै गरेको ना ६ ख ७००३ नम्बरको मालवाहक ट्रकका चालक सालझण्डी-६ का ३० वर्षिय सुर्य प्रसाद डङ्गोरीया थारु मृत भेटिएका हुन्।

२४ महिनाभित्रै विस्तृत सम्भाव्यता अध्ययन गर्ने सम्झौता

हिँउदमा १०७३ गिगावाट आवर उत्पादन गर्न सकिनेछ। यो आयोजना तेह्रथुम, ताप्लेजुङ र पाँचथर जिल्लाको सीमा क्षेत्रमा पर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्