१३ आश्विन २०८१ आइतबार
image/svg+xml

राष्ट्रिय सम्मानका साथ राष्ट्रकविको बिदाइ

१३ वर्षको उमेरदेखि नै सिर्जनालाई अँगालेका उनले जिन्दगी नै त्यसैमा बिताए । राणाकाल, प्रजातन्त्र र गणतन्त्रसम्म भोग्दै साहित्य सिर्जना गरे । उनलाई २०६० सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले ‘राष्ट्रकवि’को उपाधि दिएका थिए ।

मिनीट्रकको ठक्करबाट एकको मृत्यु

आईतबार मिनी ट्रकको सापट भाँचिएर ठक्कर दिँदा घाइते हुन पुगेका उदयपुरका एक स्थानीयको उपचारको क्रममा मृत्यु भएको छ ।

ट्रकमा करेन्ट प्रवाह हुँदा नजिकै रहेका ट्याक्सी चालकको मृत्यु

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं २ अन्र्तगत मेरिङ्देन गाउँपालिका वडा नं २ खाम्लुङ बजार नजिकै ट्रकले विद्युतको नाङ्गो तार छुँदा नजिकै रहेको ट्याक्सी चालकको मृत्यु भएको छ । ट्रकका चालकलाई गम्भीर घाइते अवस्थामा उद्वार गरी उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइदै छ ।

अवैध काठ बोक्ने तीन ट्रक प्रहरी नियन्त्रणमा

उदयपुर प्रहरीले अवैध गोलीया काठसहित ३ वटा मालबाहक ट्रक नियन्त्रणमा लिएर डिभिजन वन कर्यालय त्रिबेणीलाई बुझाएको छ ।

दाहालका घरबेटीलाई दुई अर्बको मल किन्ने ठेक्का

समयमा खरिद नगरेर किसानले मल प्राप्त गर्न नसकिरहेको अवस्थामा राजनीतिक पहुँचवाला अधिकारीले ठेक्का पाएपछि बजारमा थप अभाव हुन सक्ने भन्दै किसान चिन्तित भएका छन्।

ट्रक दुर्घटनामा चालकको मृत्यु

धनकुटाको साँगुरीगढी गाँउपालिका वडा नं ६ स्थित कार्कीछापमा गएराति विराटनगरबाट संखुवासभा जादै गरेको ट्रक दुर्घटना हुँदा ट्रकचालकको घट्नास्थलमै मृत्यु भएको छ । सामान बोकेर संखुवासभातर्फ जाँदै गरेको को १ ख ४३६६ नम्बरको ट्रक राती करिब साढे ९ बजे दुर्घटना भएको हो ।

बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुने ट्रकका सहचालक डोटीको जोरायल गाउँपालिका–२ बुडरका २० वर्षीय भुवन सुब्बा रहेका छन् ।

उदयपुरका ट्रक चालकको सोलुखुम्बु मृत्यु

उदयपुरका ट्रक चालकको सोलुखुम्बुमा भएको दुर्घटनामा परी मृत्यु भएको छ । जिल्लाको कटारी नगरपालिका ४ सिम्लेका ३५ वर्षीय कुमार परियारको शुक्रबार साँझ सोलुखुम्बुको दुधकुण्ड गाउँपालिका ८ मा दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक दुर्घटनाका मृतकको शव आफन्तको जिम्मामा

ताप्लेजुङमा निर्माणाधिन सानिमा मध्य तमोर जलबिद्युत आयोजनाको निर्माण सामग्री लिएर आयोजना स्थलतर्फ जाँदै गरेको ट्रक दुर्घटनामा पर्दा मृत्यु भएका चालकको शुक्रवार शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाईएको छ ।

गोरखामा खाद्यान्न बोकेको ट्रक दुर्घटना, चालक गम्भीर घाइते

गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ६ सुकेडाँडा भन्ने ठाउँमा ट्रक दुर्घटना हुँदा चालक बिकास बिक गम्भीर घाइते भएका छन् ।

चिनी बोकेका ट्रक पाँच दिनदेखि नियन्त्रणमा

जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने धनकौल गाउँपालिकास्थित अन्नपूर्ण सुगर मिलबाट चिनी बोकेर बाहिरिएका ट्रक पाँच दिनदेखि प्रहरी कार्यालयमा थन्किएका छन् ।

बियरको ट्रक नै चाेरी गर्ने चालक पक्राउ

ट्रक मालिकसँग मिलेर एक ट्रक बियर नै गायब गर्ने चालकलाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको छ। गत फागुन ३० गते नवलपरासीको गोर्खा ब्रुअरी प्रालिबाट ना ५ ख २६८६ नम्बरको ट्रकमा लोड गरी जनकपुरको लागि हिँडेको ट्रक बाटैमा हराएको थियो।

स्वास्थ्य सामग्री बोकेर गएका सेनाका ‘स्काई ट्रक’ आकाशबाटै फर्किए

कोभिड १९ (कोरोना) रोकथामका लागि मेडिकल सामान बोकेर गएको नेपाली सेनाको स्काई ट्रक सम्बन्धित स्थानमा नपुगी बाटोबाटै फर्किएको छ।

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

सूर्यविनायक नगरपालिका–८ जगाती बस पकेट नजिकै अरनिको राजमार्गमा  रोकी राखेको ना ६ ख ११०३ नं. को ट्रकमा मंगलबार राति सूर्यविनायकबाट साँगातर्फ जादै गरेको बा ९० प ४०४० नं को मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्