१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

मलेसिया रोजगारीमा को पछाडि हट्ने ?

कामदार आवश्यकता र रोजगारीको सुविधामा एकले अर्को मुलुकको (मलेसिया र नेपाल) विकल्प नदेख्दा नदेख्दै दुई महिनादेखि रोकिएको मलेसिया रोजगारी सुरु हुने मिति अझै यकिन भइसकेको छैन।

मलेसिया रोजगारी अझै अनिश्चित

स्रोत र गन्तव्य मुलुकका सरकार गम्भीर नहुँदा तीन महिनादेखि बन्द रहेको मलेसिया रोजगारी थप अनिश्चित बनेको छ।

रोजगारीको रन्थमोल

मुलुकमा संघीयता लागू भएसँगै तीनै तहबीच कर्मचारी, बजेट र कार्यक्रम आआफ्ना मातहतमा पार्न रस्साकस्सी सुरु भएको थियो।

वैदेशिक रोजगारीमा जाने घट्दै, पीडित बढ्दै

निरन्तर तीन वर्षदेखि घट्दो वैदेशिक रोजगारी आर्थिक वर्ष ०७४-७५ मा पनि दोहोरिएको छ। स्वदेशमा रोजगारीका अवसर सिर्जना भइनसक्दै विदेश जाने युवाको संख्या घट्नुलाई श्रम बजारमा अनेक चर्चा गरिए पनि ठोस कारण भने फेला पर्न सकेको छैन।

प्रदेश ७ को रोजगारीको प्रमुख गन्तव्य भारत

मुलुकमा रोजगारीका लागि युरोप र तेस्रो मुलुक आकर्षक गन्तव्य भए पनि प्रदेश नं ७ बाट झण्डै डेढ लाख नागरिक रोजगारीका लागि भारत गएका छन्।

एकै उद्योगमा ३९ सयलाई रोजगारी

वैदेशिक रोजगारीका लागि दैनिक १५ सय युवा विदेश गइरहेको बेला एउटै उद्योगले प्रत्यक्ष रुपमा चार हजार हाराहारीलाई रोजगारी दिएको छ।

वैदेशिक रोजगारीलाई सहजता ल्याउन निर्देशिका

सरकारले वैदेशिक रोजगारमा जाने नेपालीको सहजताका लागि पहिलोपटक कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका, २०७५ जारी गरेको छ।

बीस दिनभित्र वैदेशिक रोजगारीमा अनलाइन प्रणाली

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न आगामी २० दिनभित्र सबै कूटनीतिक नियोग, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार कार्यालय, सम्बन्धित कम्पनी र सीपमूलक संस्थामा अनलाइन प्रणाली लागू गरिने बताएका छन्।

वैदेशिक रोजगारीमा गएकाले घरमा सम्पर्क नगर्दा परिवारमा विचल्ली

धनुषा जिल्लाबाट वैदेशिक रोजगारीमा गएका एक युवा दश वर्षदेखि सम्पर्कविहीन हुँदा सन्तान बिचल्लीमा परेका छन्। सिनुरजोडा गाउँका पल्टु यादव ओमान गएदेखि सम्पर्कमा नआउँदा बालबच्चा सहाराविहीन बन्न पुगेका छन्।

४५ लाख नेपाली वैदेशिक रोजगारीमा

केन्द्रीय बैंकले गत साता सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार आव २०५०/५१ मा वैदेशिक रोजगारीमा जानेको संख्या मात्रै तीन हजार ६०५ थियो । यो संख्या निरन्तर बढ्दै आर्थिक वर्ष २०७४ सम्म आइपुग्दा उल्लेख्य परिवर्तन भएको छ ।

प्रदेश पाँचको नीति तथा कार्यक्रम : पाँच बर्षमा प्रदेशका सबै युवालाई रोजगारी

प्रदेश ५ को सरकारले शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सरकारका तर्फबाट सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख उमाकान्त झाले १२ वटै जिल्लाको सन्तुलित बिकास गरी पाँच नम्बर प्रदेशलाइ नमुना बनाउने बताए।

पाँच लाख रोजगारी सिर्जना हुन्छ : पूर्वमन्त्री कोइराला

पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले मुलुकमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरी सरकारले हालै प्रस्तुत गरेको बजेटले सामाजिक रुपान्तरणमा ठूलो परिवर्तन ल्याउने बताएका छन्।

मलेसिया रोजगारी केही महिना रोकिन सक्छ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारी सम्बद्ध चार संस्था (आइएससी, बायोमेट्रिक, माइग्राम्स र ओएससी) खारेज गरेपछि यतिखेर श्रम बजार तरंगित छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्