१५ मंसिर २०८१ शनिबार
image/svg+xml

मिर्गौलापीडितलाई सिटी एक्सप्रेसको सहयोग

इराकस्थित सिटी एक्सप्रेस ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ र अभियन्ता म्हेन्दो गोले लगायतले संकलन गरेको रकम मिर्गौलापीडित फुडोमा तामाङलाई वितरण गरिएको छ।

सुजुकी सोरुममा मेगा एक्सचेन्ज क्याप

दसैं र तिहारको अवसरमा असोज २१ देखि २७ सम्म नेपालभरिका ३४ वटा सुजुकी सोरुममा मेगा एक्सचेन्ज क्याप हुने भएको छ।

सिटी एक्सप्रेसकाे दशैं लक्षित निःशुल्क बस सेवा

सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि. ले नेपालीहरुको महान् चाड दशैंलाई लक्षित गरी ७ दिने निःशुल्क बस सेवा सुरु गरेको छ।

शेयर बजार दोहोरो अङ्कले घट्यो

धितोपत्र बजारमा अाइतबार शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ। अघिल्लो साता सकारात्मक बिन्दुमा पुग्दै कारोवार रकम र कारोबार सूचकमा समेत वृद्धि भएको बजार दोहोरो अङ्कले ओरालो लागेको हो।

‘अन्तर्राष्ट्रिय शान्तिसुरक्षाप्रति नेपाल प्रतिबद्ध’

नेपालले संयुक्त राष्ट्रसंघका माध्यमबाट अन्तर्राष्ट्रिय शान्तिसुरक्षा कायम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

चिकित्सक नहुँदा जिल्ला अस्पताल आफै ‘बिरामी’

नीलकण्ठ नगरपालिका –४ की ६ महिनाकी गर्भवती सेतीमाया राना भिडियो एक्सरे गराउन जिल्ला अस्पतालमा आइन्। तर अस्पतालको ढोकैमा भिडियो एक्सरे सेवा बन्द भएको सुचना देखेपछि निराश बनिन्।

फर्निचर एक्स्पोमा ३ सयदेखि ३ लाख सम्मको फर्निसिङ सामान

असोज ४ गतेदेखि भृकुटीमण्डपमा जारी छैटौं फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स २०१८’ सोमबार सकिएको छ। ३ सय देखि ३ लाख सम्मका सामान राखिएको एक्स्पो ७५ हजारभन्दा बढी उपभोक्ताले अवलोकन गरेको नेपाल फर्निचर तथा फर्निसिङ संघले जनाएको छ।

फर्निचर तथा फर्निसिङ एक्स्पोमा अवलोकनकर्ताको भीड

राजधानीमा जारी छैटौं फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स २०१८’ मा अवलोकनकर्ताको भीड लागेको छ।

सिटी एक्स्प्रेसको लखपति एक्स्प्रेस योजना

सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले ९० दिनसम्म चल्ने गरी लखपति एक्स्प्रेस नामको प्रवद्र्धन योजना योजना घोषणा गरेको छ।

चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना

स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना विहीबार सार्वजनिक गरेको छ।

हिरो मोटोकर्पको ‘एक्स्ट्रिम २०० आर’

हिरो मोटोकर्पले नयाँ मोटरसाइकल ‘एक्स्ट्रिम २००आर’ नेपाली बजारमा भित्र्याएको छ । उक्त मोटरसाइकलको मूल्य दुई लाख ८६ हजार पाँच सय रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ।

भृकुटीमण्डपमा फर्निचर एक्स्पो हुने

नेपाल फर्निचर तथा फर्निसिङ संघले असोज पहिलो साता राजधानीमा फर्निचर तथा फर्निसिङ एक्स्पोको आयोजना गरेको छ।

शेयर बजार दोहोरो अङ्कले ओरालो

धितोपत्र बजार अाइतबार दोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०.७९ विन्दुले घटेर एक हजार २१८.९८ विन्दुमा झरेको छ। यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.१९ विन्दुले घटेर २५८.१६ विन्दुमा पुगेको छ।

होन्डा एक्स ब्लेड सार्वजनिक

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले  नयाँ होन्डा एक्स ब्लेडलाई नेपाली बजारमा सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्