१५ मंसिर २०८१ शनिबार
image/svg+xml

शेयर बजारः ७.६ अङ्कले बढ्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज सामान्य वृद्धि भएको छ। कारोवार मापक नेप्से परिसूचक ७.६ बिन्दुले बढेर ११ सय४८.७८ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६४ बिन्दुले बढको छ।

शेयर बजारमा झिनो सुधार

शेयर बजारमा बुधबार केही सुधारको सङ्केत देखिएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ० दशमलव ०८ विन्दुले बढेर एक हजार १४१ दशमलव १८ विन्दुमा पुगेको छ।

सामान्य घट्यो नेप्से, ३८ करोडको कारोबार

दुई दिन लगातार दोहोरो अंकको बृद्धि भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ३.०८ले घटेर ११ सय ४१.१ विन्दु कायम भएको छ।

आजबाट पूर्ण स्वचालित अनलाइन प्रणाली

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले आइतबारदेखि पूर्ण स्वचालित अनलाइन प्रणालीलाई सञ्चालनमा ल्याउने भएको छ।

नेप्सेमा झिनो सुधार

बुधबार उच्च गिरावट आएको नेपाल स्टक एक्सेचेन्ज(नेप्से) परिसूचकमा आज झिनो सुधार आएको छ। परिसूचक २.७ अंकले बढेर ११सय २०.८७ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

धितोपत्र दलाल कम्पनी खोल्ने प्रक्रिया सुरु गर्न नेप्सेलाई निर्देशन

धितोपत्र बोर्डले उपत्यका बाहिर धितोपत्र दलाल कम्पनी खोल्न अनुमति दिने प्रक्रिया सुरु गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ।

नेप्से स्थिर, कारोबारमा नेपाल बैंकको वर्चस्व

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज स्थिर प्राय रहेको छ। आइतबार १७ अंकले घटेको परिसूचक आज ०.९ अंककोमात्र वृद्धिमा रोकियो। कारोबारको करिब मध्यसमयमा ११ सय ४३सम्म पुगेको परिसूचक बन्द हुँदाभने ११सय३१.७३मा आएर रोकिएको छ।

ओरालो लाग्न रोकिएन नेप्से

साताको पहिलोदिन देखि नै गिरावट भोग्दै आएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज अन्तिम दिन पनि निरासाजनक नै रह्यो।

नेपाल बैंकले बढायो नेप्सेको कारोबार, परिसूचक सामान्य घट्याे

मंगलबार २५ करोड रुपैयाँमा सिमित भएको नेपाल स्टक एक्सचेन्जको कारोबारमा आज भने एकाएक बृद्धि भएर ४० करोड ८० लाख रुपैयाँ पुगेकोे छ।

सडक खन्दै गरेको एक्साभेटरमा आगजनी

उत्तरी गोरखाको धार्चे गाउँपालिका ७ लापुमा सडक खन्दै गरेको एक्साभेटरमा अज्ञात समूहले आगजनी गरेको छ। गुम्दा–लापु सडकको पौटु भन्ने ठाउँमा सडक निर्माण गर्दै गरेको निश्चल निर्माण सेवाको डोजर जलेर पूर्ण क्षती भएको छ।

भृकुटीमण्डपमा बिहीबारबाट नेपाल चेम्बर एक्स्पो

बिहीबारबाट काठमाडौंको भृकुटीमण्डपमा नेपाल चेम्बर एक्स्पो २०१८ हुने भएको छ। नेपाल चेम्बर अफ कमर्सले आयोजना गर्ने उक्त एक्स्पो पाँच दिन चल्ने बताइएको छ।

‘रणवीर’ फस्टलुकमा सुशिल

आगामी माघ १८ गते रिलिज हुने फिल्म ‘रणवीर’को फस्टलुक सार्वजनिक भएको छ। नायक सुशील सिटौलालाई सोलो रुपमा प्रस्तुत गरिएको फस्टलुकमा सुशील ‘एक्सन’ हिरोको रुपमा देखिएका छन्।

छ अंकले घट्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज(नेप्से) ओरालो लाग्ने क्रम आज पनि रोकिएन। आईतबार १५ अंकले घटेको नेप्से परिसूचक आज सोमबार ६.३५ अंकले घटेर ११सय ६०.२८ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

अनलाइन कारोबारमा सुधार माग गर्दै नेप्से कार्यालय घेराउ

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले हालै सञ्चालनमा ल्याएको अनलाईन काराेबार प्रणाली कार्यान्वयनमा समस्या देखिएको भन्दै शेयर लगानीकर्ताले तत्काल सुधारको माग गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्