१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

एक्साभेटरमा आगजनी

रौतहटको गुजरा नगरपालिकाको खतबैया टोलमा अपरिचित समूहले सडक निर्माणमा खटिएको एक्साभेटरमा आगजनी गरेका छन्। सहरी विकास मन्त्रालयअन्तर्गत सहरी पूर्वाधार निर्माणका लागि रमणर सगरमाथा र सगुन जेभी कन्ट्रक्सन खतवैयामा सडक निर्माण गर्न ठेक्का पाएका थिए।

सडक निर्माणमा विवाद भएपछि एक्साभेटरमा आगजनी

गुजरा नगरपालिकाको खतबैया टोलमा अपरिचित समूहले सडक बनाउने एक निर्माण कम्पनीको एक्साभेटरमा आगजनी गरेका छन्।

ओरालो लाग्यो शेयर बजार

सोमबार र मङ्गलबार लगानीकर्तालाई उत्साहित बनाउँदै उकालो लागेको शेयर बजार आज भने झण्डै चार अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक ३.६८ बिन्दुले घटेर एक हजार २९७.६० बिन्दुमा पुगेको छ।

शेयर बजारः दोहोरो अङ्कले घट्यो

पछिल्ला दिनमा शेयर बजार लगातार ओरालो लागेको छ। साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ।

साताको शेयर बजार : चार अर्बको कारोवार

धितोपत्र बजारमा यस साता शेयरको मूल्यमा गिरावट आएको छ। कूल चार दिनमा भएको कारोवार रकम चार अर्ब रुपैयाँमाथि रहेपनि कारोवार मापक नेप्से परिसूचक भने २०.१२ विन्दुले घटेको छ।

शान्ति बगैँचामा गुराँसको सट्टा सल्ला

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेइजिङ एक्स्पो २०१९’ बागवानी प्रदर्शनीमा नेपालको विशेष कक्ष ‘लुम्बिनी शान्ति बगैँचा’को लोठसल्लाको विरुवा रोपेर शुभारम्भ गरेकी छन्। बेइजिङको उत्तर पश्चिममा पर्ने यानछिङ जिल्लामा ‘बेइजिङ एक्स्पो’को गत आइतबार साँझ चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्घाटन गरेका थिए।

नेप्से एघार महिनायताकै उच्च विन्दुमा

सेयर बजार मापक नेप्से एघार महिनायताकै उच्च विन्दुमा आइपुगेको छ। गत वर्षको जेठ १७ गते १३०७.६६ विन्दुमा नेप्से रहेको नेप्से त्यसपछि निरन्तर ओरालो लागेर ११०० सय अंक नजिक आएको थियो।

राष्ट्रपति भण्डारीले बेइजिङमा सल्लो रोपिन् (फोटो फिचर)

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेइजिङ एक्स्पो २०१९’बागवानी प्रदर्शनीमा नेपालको विशेष कक्ष ‘लुम्बिनी शान्ति बगैँचा’मा लोठसल्लाको विरुवा रोपेर उद्घाटन गरेकी छन्। बेइजिङको उत्तर पश्चिममा पर्ने यानछिङ जिल्लामा रहेको बेइजिङ एक्स्पोको आइतबार साँझ चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्घाटन गरेका हुन्।

शेयर बजार : दोहोरो अंकले वृद्धि

लगातार उकालो लाग्दै आएको शेयर बजारमा आज पनि दोहोरो अङ्कको वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२.८३ विन्दुले बढेर एक हजार २९२.१२ विन्दुमा पुगेको छ।

कमोडिटी सञ्चालन गर्न इच्छुक सबै कम्पनी ‘अयोग्य’

कमोडिटी एक्सचेन्ज सञ्चालन गर्न इच्छुक भएर आवेदन दिएका सबै (पाँच) कम्पनी त्यसमा अयोग्य ठहरिएका छन्। नेपाल धितोपत्र बोर्डले एक वर्षअघि कमोडिटी एक्सचेन्ज कम्पनी स्थापना गर्न इच्छुकलाइ आवेदन दिन आह्वान गरेको थियो।

शेयर बजार : दोहोरो अङ्कले बढ्यो

लगातार बढ्दै आएको शेयर बजारमा आज पनि सोही क्रम जारी रह्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार दोहोरो अङ्कले वृद्धि भएको छ।

शेयर बजारमा सामान्य वृद्धि

मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.९९ विन्दुले बढेर एक हजार २१७.०४ विन्दुमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्