नेप्से दोहोरो अङ्कले घट्यो
शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२.८४ बिन्दुले घटेर एक हजार २९२.८४ अङ्कमा झरेको छ।
शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२.८४ बिन्दुले घटेर एक हजार २९२.८४ अङ्कमा झरेको छ।
साताको पहिलो दिन शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३.७९ बिन्दुले घटेर एक हजार ३०५.६८ अङ्कमा झरेको छ। ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०३ बिन्दुले घटेर २७८.१२ मा झरेको छ।
धितोपत्र बजारमा यस साता चार अर्ब ३३ करोड १६ लाख सात हजार ८२४ रुपैयाँ बराबरको शेयर कारोवार भएको छ। कारोवार मापक नेप्से परिसूचक १६.८६ बिन्दुले बढेको छ।
रु एक अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७९२ बराबरको कारोबार भए पनि कारोबार मापन नेप्से परिसूचक आज ५ दशमलव ५८ बिन्दुले मात्रै उकालो लागेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यालयमा तत्काल समस्या समाधान कक्ष (एक्सन रुम) संचालनमा ल्याएका छन्। प्रधानमन्त्री ओलीले सात वटै प्रदेशमा संचालित राष्ट्रिय गौरवका आयोजनाहरुको समस्या तत्काल समाधानका लागि मुख्यमन्त्रीहरुसँग प्रत्यक्ष भिडियो संवाद गर्ने व्यवस्थासहित सिंहदरबारस्थित आफ्नै कार्यालयमा बुधबार एक कार्यक्रमकाबीच सो एक्सन रुम उद्घाटन गरेका हुन्।
शेयर बजारमा आज झिनो अङ्कले सुधार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.३४ विन्दुले बढेर एक हजार ३०२.९६ अङ्कमा पुगेको छ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट शेयर कारोबार शुरु हुने भएको छ।
व्यस्त जीवनशैलीबाट ब्रेक लिन वा मोजमस्तीका लागि यात्रा उपयुक्त उपाय हो। रिफ्रेसका लागि यो उपयुक्त उपाय हो। तर, जब बिजनेस वा अन्य कुनै कामका लागि निरन्तर यात्रा गर्नुपर्ने हुन्छ, त्यतिबेला यो झन्झटिलो हुन्छ। यो अवस्थामा यात्रालाई सहज र आनन्ददायक बनाउन यी ट्राभल एक्सेसरिज उपयोग गर्न सकिन्छ।
पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ। गत शुक्रबारदेखि चिकित्सकसहितको टोली गर्भवतीका घरमै पुगेर गर्भजाँचअन्तर्गत भिडियो एक्स–रे सेवा उपलब्ध गराएका हुन्।
धितोपत्र बजारमा आज पनि शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ।
शेयर बजारमा सुधार हुने क्रम यस साता पनि जारी रह्यो। साताको शुरुआतदेखि नै उकालो लागेको बजार अन्तिम दिन भने सामान्य अङ्कले ओरालो लाग्यो।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.२९ अङ्कले घटेर एक हजार ३१८.७१ बिन्दुमा झरेको छ।
शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक ६.३० बिन्दुले बढेर एक हजार ३०१.३४ मा पुगेको छ। ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२१ बिन्दुले बढेर २७८.२४ कायम भएको छ।
फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स’ आगामी भदौ अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघले पाँच दिनसम्म एक्स्पो सञ्चालन गर्ने जनाएको हो।