पाकिस्तानविरुद्ध नेपाललाई चौथो सफलता
आइसीसी यू १९ विश्वकप क्रिकेटअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध चार विकेट लिन सफल भएको छ। पाकिस्तानको चौथो विकेट २८ ओभरमा १०४ रन बनाउँदा गएको हो।