विदेशी औषधि सरकारले नै बेच्ने
मिर्गौला, क्यान्सरजस्ता कडा रोगको उपचारमा प्रयोग गरिने विदेशी औषधि सरकारले नै बिक्री गर्ने भएको सरकारले नै बिक्री गर्ने भएको छ । यस्तो औषधि व्यापारीले २२ सय प्रतिशतसम्म महंगोमा बेच्ने गरेको पाएपछि सरकारले आफैं बेच्ने निर्णय गरेको हो । यस्ता औषधि विदेशबाट किनेर यहाँ उपलब्ध गराउन सरकारले छुट्टै निकाय बनाउने भएको छ।