२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml

इजरायलको भाषा परिक्षामा न्यून उर्तिण भएपछि विरोध

इजरायलको वैदेशिक रोजगारीमा जानको लागि लिएको भाषा परिक्षामा अति न्यून संख्यामा उर्तिण भएपछि त्रिपुरेश्वरमा विरोध भएको छ।

खुश्बुको प्रस्ताव : प्रधानमन्त्रीको वक्तव्यमा सत्तापक्षले हस्ताक्षर सुरु गरोस्, हामी पनि साथ दिन्छौं

यसबिच प्रतिनिधिसभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले अवरोधछि सभामुख अर्यालले बुधबार बिहान ११ बजेगरी बैठक स्थगित गरेका हुन्।

रास्वपा मधेस प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले मधेस प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधिहरू स्थगित गरेको छ।

सदनमा कांग्रेसको पाँच मिनेट मौनधारण

प्रतिनिधि सभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसदहरूले विभिन्न आन्दोलन तथा देशका लागि बलिदान दिएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पाँच मिनेट मौनधारण गरेका छन्।

सरकारले सुशासनका राम्रा अभ्यास गरेको छ : यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विचौलियाको अन्त्य गर्न सरकार कटिबद्ध रहेकोमा खुसी व्यक्त गरेका छन्।

करका दर हेरफेरका विषयमा अर्थमन्त्रीले नैतिक रूपले जिम्मेवारी लिनुपर्छ : एमाले

नेकपा एमालेका सांसद क्षितिज थेबेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक संसद्मा पेस गरिसकेपछि करका दर हेरफेर गरेको बताए।

संसद्लाई पेलेरै लैजाँदा सही गन्तव्यमा पुग्न सकिँदैन : सांसद शाही

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद महेन्द्रबहादुर शाहीले सभामुख डिपी अर्याललाई पेलेरै अगाडि जाने नीतिमा नजाने चेतावनी दिएका छन्।

रास्वपा उदयपुरमा कार्कीको प्यानलै विजयी

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको सभापतिमा चित्रकुमार कार्की विजयी भएका छन्।

अमेरिकाले प्रवेश नदिएपछि सोमालियाली रेफ्रीलाई विमानस्थलबाटै फर्काइयो

अमेरिकामा प्रवेश निषेध गरिएपछि सोमालियाली रेफ्री ओमर आर्टनले विश्वकपमा रेफ्रीको भूमिका निर्वाह गर्न नपाउने भएका छन्।

ओलीको अध्यक्षतामा एमाले पुनर्गठन कार्यदल बैठक

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको छ।

रास्वपाको बागमती प्रदेश अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने

रास्वपा बागमती प्रदेश समितिका सभापति डा अच्युतम लामिछानेको अध्यक्षतामा सुरु भएको अधिवेशनको पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीले उद्‌घाटन गरेका हुन्।

बजेटले माग सम्बोधन नगरेको भन्दै अनुदान शिक्षक समिति आन्दोलनमा (तस्बिरहरु)

अनुदान शिक्षक केन्द्रीय समितिले आर्थिक वर्ष २०८३/८४ को बजेटले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै विरोध प्रदर्शन गरेको छ।

भीमसेन थापा गाउँपालिकामा सामूहिक बिमा

सामूहिक बिमा गरेका घरहरूमा कुनै पनि प्राकृतिक विपत्ति, आगलागी तथा अन्य जोखिमका कारण क्षति भएमा बिमामार्फत क्षतिपूर्ति रकम भुक्तानी हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्