१३ आश्विन २०८१ आइतबार
image/svg+xml

सत्ता समीकरण फेरबदलपछि सेयर बजारमा उछाल

कारोबार सुरु भएको दुई घण्टामा ६ प्रतिशतले बढेपछि परिसूचक ११७.७० अंकले बढेर २०७८ को बिन्दुमा बन्द भएको हो।

धरापमा जसपा नेतृत्त्वको मधेस सरकार!

सत्ताधारी चार दलको सिट संख्या जोड्दा ५१ पुग्छ। यो संख्या बहुमत सिद्ध गर्न चाहिने संख्याभन्दा ३ सिट कम हो। कूल एक सय ७ प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सिट अवश्यक हुन्छ।

प्रचण्ड प्रतापी सत्तापति!

प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेस एक वर्ष बित्दानबित्दै फेरि सरकारबाट बाहिरिएको छ।

सूचना टाँसेर संसद बैठक स्थगित गर्ने तयारी

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे सूचना टाँसेर संसद बैठक स्थगित गर्ने तयारीमा छन्।

सुखानीका सहिद सम्झिँदै कम्युनिस्ट दल

नेपाली कम्युनिस्ट आन्दोलनको कोसेढुंगाका रूपमा लिइने ‘झापा विद्रोह’ का पाँच सहिदले सहादत प्राप्त गरेको दिन फागुन २१ लाई कम्युनिस्ट दलले विशेष रूपमा लिने गरेका छन्।

दिनभर शीर्ष नेताहरूको दौडधुप, सोमबार गठबन्धन दलको बैठक

सत्ता गठबन्धनमा दरार उत्पन्न भएपछि आइतबार दिनभर शीर्ष नेताहरूबिच गठबन्धन जोगाउने विषयमा छलफल भएको छ।

बेलकामा २५ हात्तीको हुल, गाउँले आतंकित

जंगली हात्तीको हुल गाउँ पसेर घर भत्काउन थालेपछि उदयपुरको बेलका नगरबासी आतंकित बनेका छन्।

२०८० अर्थात् दलितविरोधी वर्ष

नेपालमा मधेसी दलित समुदायको जनसंख्या ४.४ प्रतिशत छ तर उनीहरू अदालत तथा न्यायालयमा अहिलेसम्म पनि न्यायाधीश पदमा नियुक्त हुन पाएका छैनन्। जसरी राज्यले मधेसी दलितलाई बहिष्करण गर्दै आएको छ, न्यायालयले पनि यस्तो ऐतिहासिक बहिष्करणलाई निरन्तरता दिँदै आइरहेको छ।

एकअर्काप्रति रुष्ट दल एउटै मञ्चमा

राजनीतिक दलका शीर्ष नेता पछिल्ला दिनमा एकअर्काप्रति आरोपप्रत्यारोपमा व्यस्त थिए। उनीहरू सत्ता समीकरण फेरबदल हुनसक्ने वक्तव्य दिइरहेका हुन्थे।

अनियमितताका असामयिक अनुहार

अन्त्यमा मुलुकमा प्रमुख विपक्षी दल नेकपा (एमाले) को नेतृत्व गरिरहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दायित्व पनि उत्तिकै छ। अहिलेको शासन व्यवस्थाको बदनामी पछाडि प्रमुख दलका प्रमुख नेताको हात रहेको छ।

अझै आएन संघीयता कार्यान्वयनको साझा कानुन

नयाँ संसद् आएको एक वर्षसम्म पनि अझै संघीयता कार्यन्वयन गर्ने कानुनबारेमा छलफलमै रहनुपर्ने अवस्था आएको छ।

वाफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली टोलीलाई बधाईको ओइरो

नेपाल साउदी अरबमा जारी वाफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा पुगेपछि बधाई दिनेहरूको ओइरो लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्