९ मंसिर २०८१ आइतबार
image/svg+xml

चाेरीमा संलग्न बालबालिकाकाे संख्या बढ्दाे

म्याग्दीको सदरमुकाम बेनीस्थित खुलामञ्चमा म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा सम्पन्न प्रथम म्याग्दी भलिबल प्रतियोगितामा चोरी गर्दागर्दै दुई बालक समातिए।

आत्मकथा बेच्न गृहजिल्ला पुगे महावीर

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं वैज्ञानिक महावीर पुन मंगलबार गृह जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजारमा ‘आफ्नो जीवन कथा’नामक पुस्तक बेच्दै थिए।

बित्यो न्यायको आसमा २० वर्ष

सशस्त्र द्वन्द्वका बेला पीडित बनेका म्याग्दीका द्वन्द्वपीडितले अझै पनि राज्यका निकायबाट न्यायोचित सुविधा नपाएको गुनासो गरेका छन्।

बेनीमा परम्परागत ‘बर्खे नाच’ प्रदर्शनी

म्याग्दी सदरमुकाम बेनीमा परम्परागत बर्खेनाच देखाउन सुरु भएको छ। बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच सुरुआत भएको जनाइएको छ।

१३५ वर्ष पुरानो झोलुङ्गे पुल मर्मतको पर्खाइमा

विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल मर्मतको पर्खाइमा छ। म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा बनाइएको उक्त पुल हाल जीर्ण अवस्थामा छ।

अभिभावकलाई सिकाउन बेनीमा नमुना मतदान

म्याग्दीको सदरमुकाम बेनीमा बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गरिएको छ। जिल्ला निर्वाचन कार्यालयले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा बदर मत कम गर्नेे उद्देश्यले बिहीबार नमुना मतदान गरेको हो।

बेनीमा यातायात व्यवस्थापन गर्न वैकल्पिक सडक

बेनी नगरपालिका–७ र ८ मा पर्ने बेनीलाई नदी कटानबाट जोगाउन कालीगण्डकी र म्याग्दी नदीको किनारमा तटबन्ध निर्माण भएपछि बनेको खाली भागमा सडक बनाएर यातायातका साधन सञ्चालन गर्न थालिएको हो।

बेनी–बगरफाँट–बरङ्जा सडकको स्तरोन्नति सुरु

सडकको मापदण्डअनुसार नै निर्माण भएको यो सडक पश्चिम म्याग्दीको विकासका लागि कोशेढुङ्गा साबित हुने स्थानीयवासीले बताएका छन्।

चिनी १०५ रूपैयाँ किलोमा बिक्री

म्याग्दी सदरमुकाम बेनीमा चिनीको मूल्यमा मनपरी हुन थालेको छ। कोरोना भाइरस संक्रमणको जोखिमसँगै बेनी बजार तथा आसपासमा क्षेत्रमा केही व्यापारीले चिनी किलोको सय रूपैयाँसम्म लिने गरेको पाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्