महाशिवरात्रिको महिमा
प्राचीनकालदेखि नै मान्छे शुभ कार्य गर्नका लागि शुभ मुहूर्त उपयोग गर्दै आएका छन्। शुभ मुहूर्त भनेको शुभ साइत हो।
प्राचीनकालदेखि नै मान्छे शुभ कार्य गर्नका लागि शुभ मुहूर्त उपयोग गर्दै आएका छन्। शुभ मुहूर्त भनेको शुभ साइत हो।
विश्व हिन्दु महासंघ म्याग्दीले हरेक शनिबार सदरमुकाम बेनीमा पुराण र वेद वाचन गर्ने भएको छ।
आज माघ १ गते अर्थात् माघे सङ्क्रान्ति। आजको दिनलाई विभिन्न समुदायले विभिन्न तरिकाले मनाउने गर्छन्।
अठार पुराण सबैमा शिवको महिमा छ र शिव पुराण शिवजीको बयानको वृतान्त हो। हिमवत्खण्डको पुस्तकमा– ‘मरिचि, पुलह, ऋतु, भृगु, अत्री आदि ऋषिले पशुपतिनाथको पूजा गरेर बसेको उल्लेख छ। नेपालका पशुपतिनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, गोसाइँ–कुण्ड, बाराहक्षेत्र, जनकपुरधाम, लुम्बनी, बौद्धनाथ धाम जस्ता प्रसिद्ध ठाउँ छन्। नेपालमा रहेका धाम, पवित्र मन्दिर र सयौं तीर्थस्थलका साथै यहाँको सभ्यता र सांस्कृतिक वैभवहरूको विश्वब्यापी मान्यता छ।
काठमाण्डौं विश्वकर्मा महारपुराण अबदेखि नेपाली भाषीले पढ्न पाउने भएका छन्। नेपालमा पहिलो पटक विश्वकर्मा एकीकृत समाजका महासचिव एकराज लकान्द्रीले सो पुस्तकको अनुवाद गरेका हुन्।
संवैधानिक राजतन्त्र र गणतन्त्र दुवै ‘धरातलीय यथार्थ’ हुन् भन्नेहरूले लाखौँ जनतालाई भ्रममा पारे।
असोज नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
माघमा जब सूर्य थकित भएर अष्टाचलबाट अस्ताउन खोजिरहेको हुन्छ, तब काठमाडौंको घरघरमा कनिकुथी गरेरै भए पनि एउटा श्लोक सुनिने गर्छ, त्यो हो– यं ब्रह्मां बरुणेन्द्ररुद्रमरुतः स्तुवन्ति दिव्यै स्तवै...। श्लोकको पारणपछि संसारको सृष्टिदेखि विलयसम्मको कथा सुरु हुन्छ। यसरी सुरु हुने कथा हो– स्वस्थानी व्रतकथा।
प्राचीन युनानमा ‘ओरेस्टिया’ नामक नाटक प्रख्यात थियो। युनानका प्राचीनसाहित्य र पुराणहरूको खोज गर्ने बाखोफनले सन् १८६१ मा मातृसत्ता नामक पुस्तकमा यस नाटकको चर्चा गरेका छन्
पुराणको अध्ययनपश्चात् समाजमा चोरीचकारी, बदमासी, पाप (दुष्कृत्य) कमै हुँदै जान्छ र सामाजिक व्यवस्था कायम हुन्छ। मिथक आस्वादन गर्ने दृष्टिभन्दा सदाचार सिक्ने–सिकाउने शास्त्रका रूपमा पुराण पढिनुपर्छ।
संगतको महत्व बुुझ्नेबित्तिकै ऊ कहिल्यै पनि असंगत र अकर्तव्यतिर लाग्दैन। अकर्तव्यमा नलाग्नुु नै अमरत्व र देवत्वतिरको यात्रा थाल्नुु हो।
निर्भया बलात्कार प्रकरणमा दोषी पाइएका चार जनालाई गरुणपुराण सुनाउन तिहाड जेल प्रशासनसँग अनुमति मागिएको छ।
स्कन्द पुराणमा उल्लेख भएअनुसार महादेव पत्नी सतीदेवीले बाबुले आफ्ना पतिलाई गरेको गाली असह्य भएपछि यज्ञकुण्डमा हाम फाली प्राण त्याग गरेकी थिइन्। पछि हिमालय पर्वत र मेनकाकी पुत्री पार्वतीको रूपमा उनको जन्म भयो। पार्वतीले सानैदेखि ‘महादेव पति पाऊँ’ भनी कामना गरेको शास्त्रमा उल्लेख छ।
बुद्ध कसका हुन् ? झट्ट हेर्दा यसको जवाफ सहज र सरल जस्तो देखिन्छ। सजिलै जवाफ दिन सकिने प्रश्न यो होइन। यसका लागि ऐतिहासिक र दार्शनिक पृष्ठभूमिबाट गुज्रनु आवश्यक छ। पूर्वाग्रह वा पूर्वमान्यतालाई एक ठाउँमा राखी स्वतन्त्र चिन्तन पद्दति अपनाउनुपर्छ।
महर्षि कश्यपका पुत्र पक्षीराज गरुडलाई भगवान् विष्णुको वाहन भनिएकोछ। एक पल्ट गरुडले भगवान विष्णुसित मृत्युपछि प्राणीको स्थिति, जीवको यमलोक-यात्रा, विभिन्न कर्मसित प्राप्त हुने नरक, योनी तथा पापीको दुर्गतिसित सम्बन्धित अनेक गूढ एवं रहस्ययुक्त प्रश्न सोधिए।