दाइजोको भासमा मधेस, विवाह रद्ददेखि हत्यासम्म
मधेस प्रदेशमा दाइजो कारण विवाह नै रोकिएका थुप्रै घटना छन्। जसको पछिल्लो पीडित हुन् वीरगन्जस्थित सुखल साहकी छोरी रमिता।
मधेस प्रदेशमा दाइजो कारण विवाह नै रोकिएका थुप्रै घटना छन्। जसको पछिल्लो पीडित हुन् वीरगन्जस्थित सुखल साहकी छोरी रमिता।
काठमाडौँ महानगरपालिका– २६ सामाखुसी संगमटोलदेखि पवित्रनगर चोकसम्म संस्कार समाज नेपालले एक सय ९९ हप्तादेखि निरन्तर सरसफाइ कार्यक्रम गर्दै आइरहेको छ।
नेपालमा सेनाको विकासक्रमको रूपरेखा तयार गर्ने हो भने बाइसे चौबीसे राज्यहरू सबैको सैनिक संस्कार खोज्नैपर्छ।
आयोजक ज्ञानसंस्कार इन्टरनेसनल स्कुलले शनिबार प्रथम अन्तरविद्यालय स्केटिङ रेस प्रतियोगिताको उपाधि जितेको छ।
काठमाडौंको मध्य भागमा रहेको हनुमानढोका दरबार मल्लकालिक तथा शाहकालिक दरबारको अद्वितीय कला क्षेत्र हो।
“सुधारौँ सोच, संस्कार र व्यवहार : नियन्त्रण हुन्छ भ्रष्टाचार” भन्ने नाराका साथ आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवस मनाइरहेका छौँ ।
आजको प्रतिस्पर्धी समाजमा सफल व्यक्ति बन्नका लागि शारीरिक रूपमा स्वस्थ रहनु त छँदै छ, मानसिक तथा भावनात्मक रूपमा सबल हुनु अति आवश्यक छ।
विश्व हिन्दु महासंघ म्याग्दीले हरेक शनिबार सदरमुकाम बेनीमा पुराण र वेद वाचन गर्ने भएको छ।
के साँच्चै साविक कर्णालीको सदरमुकाम जुम्ला हाम्रो दिमागमा जबर्जस्ती बसाइए जस्तै निरशरअभावको पर्याय हो त ? भर्खरै चार दिनको जुम्ला बसाइका क्रममा देखिएको/थाहा पाइएको वास्तविकता प्रष्ट्याउनु नै यो लेखको उद्देश्य हो।
ज्ञान संस्कार खेलकुद सप्ताहको ब्वाइजमा लसिक तुलाधर र गल्र्समा उपमा आचार्य उत्कृष्ट खेलाडी घोषित भएका छन्।
सुनसरीको इटहरी उपमहानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका एक सय चारको निःशुल्क दाहसंस्कार गरेको छ।
सदियौंदेखि दाहसंस्कार गर्ने पवित्र कालीगण्डकी नदी किनारको घाट नै गायब भएपछि यहाँका बासिन्दालाई समस्या परेको छ।
आन्तरिक र बाह्य शक्तिकेन्द्रको अत्यासलाग्दो दबाबबिच पनि नयाँ संविधान जारी गर्ने कार्यका सूत्रधार संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको सौम्य, सन्तुलित र स्वच्छ चरित्र मुलुकको राजनीतिले कहिल्यै भुल्ने छैन।
पृथ्वीमा हरेक कुराको संस्कार र संस्कृति छ। जसअनुसार उनीहरू चल्छन् र विचलन भोग्नुपर्दैन। तर राजनीति मात्र यस्तो विषय भयो जसले न संस्कार न संस्कृति पछ्यायो।
हात्तीलाई गणेश भगवानको रुपमा मानिन्छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ७ कालापानीमा शौचालयको सेप्टी ट्याङ्कीमा खसेर मृत्यु भएको हात्तीलाई गणेशको रुपमा पूजाआजा गरेर हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरियो।