टिभिएसको ‘तिमी, म र टिभिएस’ योजना
टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकका लागि ‘तिमी, म र टिभिएस’ योाजना सार्वजनिक गरेको छ।
टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकका लागि ‘तिमी, म र टिभिएस’ योाजना सार्वजनिक गरेको छ।
नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा ल्याएको स्कुटर टिभिएस एन टर्कले एक लाख माइलस्टोन पूरा गर्न सफल भएको छ।
नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबले एक लाख किलोमिटरको यात्रा सम्पन्न भएको जानाएको छ।
टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा टिभिएस आइक्युब एक्सचेन्ज एक्स्ट्राभागान्जा सञ्चालन ग¥यो।
टिभिएस अपाचे आरटिआर १६० भिफोर एफआईको विशेष संस्करण नेपालमा सार्वजनिक हुने तयारीमा रहेको छ।
नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ योजना सार्वजनिक गरेको छ।
जगदम्बा मोटर्सले स्याङजाको बद्खोलामा नयाँ टिभिएस टु ह्विलरको सोरुम सञ्चालनमा ल्याएको छ।
जगदम्बा मोटर्सले काठमाडौं टोखा– ३, स्थुलीमा नयाँ सोरूम ‘टोखामी अटो हब’ सञ्चालनमा ल्याएको छ।
जगदम्बा मोटर्सले बिएस–भिआई मोडलको टिभिएस अपाचे आरटिआर १६० फोर भी आर टीएफआई मोटर साइकल सार्वजनिक गरेको छ।
नेपालका लागि टिभिएस मोटरसाइकलको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ वर्षको उपलक्ष्यमा ‘टिभिएसले ल्यायो आयो, पायो, पर्यो, सोर्यो’ योजना सार्वजनिक गरेको छ।
टिभिएस रेडर १२५ ले इन्डियन मोटरसाइकल अफ दी इयर (आइएमओटिवाई) उपाधि पाएको छ।
बहुप्रतीक्षित मलेसियन कार निर्माता प्रोटोनको कम्प्याक्ट एसयुभी प्रोटोन एक्स५० काठमाडौंको सडकमा देखिएको छ।
जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआईलगायत स्मार्ट स्पोर्टी स्कुटर एन्टर्क बिकी वितरण गर्दै आइरहेको छ। स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर रहेको कम्पनीको दाबी छ।
जगदम्बा मोटर्स प्रालिले टिभिएस मोटर कम्पनीको १२५ सिसीको नयाँ मोटरसाइकल टिभिएस रेडर सार्वजनिक गरेको छ। कम्पनीले अत्याधुनिक फिचर्सले सुसज्जित भनेको यो बाइक स्पोर्टी रहेको दाबी गरिएको छ।
नेपालका लागि प्रोटोनको एक मात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले विशेष ०.९९ प्रतिशत योजना सार्वजनिक गरेको छ।