१४ आश्विन २०८१ सोमबार
image/svg+xml

१३ दिनमा नेपालको पाँचौं हार

खराब बलिङले निरन्तरता पाएसँगै नेपालले त्रिदेशीय टी– २० आइ शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पनि हार सामना गरेको छ।

गरिब गिजरावासीमाथि निर्मम राजनीति

चुनाव आएका बेला उम्मेदवारको प्रमुख चुनावी कार्यक्रम गिजरा बस्तीमा हुन्छ र यहाँका अव्यवस्थित, भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने मुख्य चुनावी नारा बन्छ ।

डब्लुटिओ मन्त्रीस्तरीय बैठक : सहुलियत कायम राख्न नेपालको माग

सन् २०२६ मा अल्पविकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति भएपछि पनि निश्चित अवधिका लागि अन्तर्राष्ट्रिय सहयोग र सहुलियत निरन्तर जारी रहनुपर्ने माग नेपालले गरेको छ।

नेताले स्यावासी पाउने उपाय

भ्रष्टाचार गर्नु देशको र जनताका लागि घातक हो भन्नेले पनि कसैले घूस दियो भने लिन पछाडि नपर्ने हो भने भष्टाचार गर्नु देश र जनताका लागि घातक हो भनेको केही मतलब भयो त ? भएन नि! जब यो देशमा भएन भन्छौँ भने त्योअनुसार हामीले पनि काम गर्नुपर्‍यो नि।

वाफ वुमेन्स च्याम्पियनसिपः उपाधीका लागि नेपाल आज जोर्डनसँग भिड्दै

नेपाल र जोर्डनबीचको खेल प्रिन्स अबदुल्लाह अल फैजल स्टेडियममा राति ९ः४५ बजे सुरु हुनेछ।

लुम्बिनी प्रदेशका ८१ युनिट प्रहरी जीर्ण भवनमा

यस्तै प्रदेशमा पर्ने नाका क्षेत्रमा ७० वटा प्रहरी युनिटहरू छन्। यी मध्य अधिकांश युनिटहरूमा बसोबासदेखि खानेपानी लगायतका समस्याहरू रहेको बस्नेतले जानकारी दिए।

साफ यु-१६ महिला च्याम्पियनसिप एन्फा कम्प्लेक्समा हुने

फागुन १८ देखि २७ गतेसम्म प्रतियोगिता हुनेछ। प्रतियोगिताका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने अखिल नेपाल फटबल संघका प्रवक्ता सुरेश साहले बताए।

नेपालको दोस्रो विकेट गुम्यो

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल र नेदरल्यान्डबिचको टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ।

एमाले ‘मिसन ८४’ मा छःअध्यक्ष ओली

आज विराटनगर आएका पूर्वप्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै सो धारणा राखेका छन्। उनले वर्तमान गठबन्धन सरकारले सरकार टिकाउने काममा मात्र लागेको आरोप पनि लगाए।

एयरपोर्ट नबन्ने भएपछि भड्किए मेयर साम्पाङ, मन्त्री किराँतीलाई गालीगलौज

अध्ययन समितिको उक्त निष्कर्ष प्राधिकरणले मंगलबार सार्वजनिक गरेलगत्तै धरानका मेयर हर्क साम्पाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीप्रति आक्रोशित बनेका छन्।

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाली टिममा परिवर्तन, चार खेलाडी बेन्चमा

नेपालको प्लेइङ्ग ११ मा आज नामिबियाविरुद्ध खेलेका ४ जना खेलाडी बेन्चमा छन्।

प्रीतिको त्यो गोल जसको सर्वत्र चर्चा हुँदैछ

निर्धारित समय सकिँदै गर्दा बराबरीतर्फ अग्रसर भइरहेको खेलमा प्रिती राईले ५ मिनेटको इन्जुरी टाइममा गोल गर्दै नेपाललाई जित दिलाइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्