९ मंसिर २०८१ आइतबार
image/svg+xml

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्षलाई स्पष्टीकरण सोधिएकोमा विरोध

नागरिक उड्डयन प्राधिकरणले अन्नपूर्ण पोष्ट दैनिकको प्रकाशक संस्था अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापालाई स्पष्टीकरण सोधेको विषयमा नेपाल पत्रकार महासंघसहित पत्रकार सम्बन्ध विभिन्न संघसंस्थाले निन्दा गरेका छन्। पत्रिकामा प्रकाशित सामग्रीलाई लिएर सोधिएको स्पष्टीकरण तत्काल फिर्ता लिन नेपाल पत्रकार महासंघलगायतका पत्रकार सम्बद्ध संस्थाले माग गरेका छन्।

संकटमा बाँदरहरूमा समेत एकता

आँधीबेहरीअघि तहगत संरचना र तदनुरूपको आनीबानीमा रहेका बाँदरको यो प्रजाति खाद्यवस्तु, हैसियत तथा यौनका लागि आपसमा लड्ने–भिड्ने गर्थे। तर आँधीबेहरी सकिएपछि तिनीहरूले सामाजिक ‘नेटवर्क’ विस्तार गरेको पाइएको हो।

अब मासिक सय रूपैयाँमा डिसहोम हेर्न पाइने

डिस मिडिया नेटवर्कले आफ्ना ग्राहकका लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ।

स्टार्ट अपलाई सघाउन एन्जल इन्भेष्टर नेटवर्क गठन

स्टार्टअप उद्यमलाई सुरुवाती लगानी व्यवस्थापनमा सघाउन विराटनगरमा एन्जल इन्भेष्टर नेटवर्क स्थापना भएको छ।उद्योग संगठन मोरङको पहलमा नेटवर्क स्थापना भएको हो।

नेटवर्क खोज्दै सडक र जंगलतिर

‘आफन्तले फोन गर्दा सम्पर्क हुन सकेन मात्रै भन्छ,’ गजाडीका स्थानीय नरबहादुर बुढामगरले भने, ‘हामीले फोन गर्नु परेमा टेलिकमको नेटवर्क खोज्दै सडक तथा जंगलतिर धाउनुपर्छ।’

खोटाङका दुई स्थानीय तहमा ‘रेडपाण्डा’ संरक्षण कार्यक्रम

जिल्लाका दुई स्थानीय तहका एकएक वडामा रेडपाण्डा (हाब्रे) संरक्षणसम्बन्धी कार्यक्रम सुरु भएको छ।

एनसेलले घटायो भ्वाइस कल शुल्क

एनसेलले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुल दर करबाहेक प्रति मिनेट १.६२ रूपैयाँ कायम गरेको छ।

वर्ल्डलिंकलाई ‘नोकिया जिटिएफएफ फिक्स्ड नेटवर्क कस्टमर अवार्ड–२०२२’

वर्ल्डलिंक कम्युनिकेसनले ‘नोकिया जिटिएफएफ फिक्स्ड नेटवर्क कस्टमर अवार्ड–२०२२’ बाट सम्मानित भएको छ।

मध्य र पश्चिम नेपालका विभिन्न स्थानमा आज एनसेल नेटवर्क अवरुद्ध

सडक विस्तारका कारण एनसेलको फाईबर नेट काटिएकाले विहिबार बुटबल—बर्दघाट,दमौली —आँबुखैरेनी क्षेत्रका एनसेल नेटवर्क प्रयोग कर्ताहरुले नेटवर्क चलाउन पाएनन्।

अप्टिकल फाइबर काटिँदा टेलिकमको नेटवर्कमा समस्या

भरतपुरका दुई ठाउँ र नवलपुरको गैँडाकोटमा फाइबर काटिएको दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख नवीनकुमार मिश्रले जानकारी दिए।

अस्पतालमै छैन नेटवर्क

अस्पताल परिसरभित्र नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा त्यहाँका कर्मचारी समस्यामा परेको गुनासो गर्दछन्। अस्पतालभित्र मोबाइलमा नेटवर्क नआउँदा कर्मचारीको फोन नलाग्ने भएकाले फोन गर्नुपरेमा बाहिर जानुपर्ने बाध्याता छ।

नेटवर्किङमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा ६ जना पक्राउ

प्रहरीले मोरङ मिक्लाजुङ वडा नं. १ का ससिता राई, सुन्दरहरैँचा वडा नं. ७ का सन्जिव माझी, ग्रामथान वडा नं. ३ का विक्रम माझी, कटहरी वडा नं. ६ का पंकजकुमार साह, सोही ठाउँका अरुण मुडयारी र झापा विर्तामोड वडा नं. १० का पदम राईलाई पक्राउ गरेको हो।

एनसेलको ‘अनलिमिटेड र अल नेटवर्क प्याक’ योजना

एनसेल आजियाटाले आठौं संविधान दिवसको अवसरमा नयाँ दुई अफर सञ्चालनमा ल्याएको छ।अफर अन्तर्गत ग्राहकले अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्नेछन्।

एनसेल नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क

विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट एनसेल आजियाटा लिमिटेडले जनवरी-जुन २०२२ को लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ।

वर्ल्डलिङ्कले नयाँ जीबीपीएस प्रविधिमा फाइवर टु होम नेटवर्क अपग्रेड गर्दै

वर्ल्डलिङ्क कम्युनिकेसनले नेटवर्क स्तरोन्नति गर्न गिगाबिट प्यासिभ अप्टिकल नेटवर्कको आवश्यक परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्