१४ आश्विन २०८१ सोमबार
image/svg+xml

सेती जलविद्युत् आयोजना अन्तिम चरणमा

कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ।

स्वदेश फर्किए प्रधानमन्त्री दाहाल: ‘खुलस्त कुराकानीले विश्वासको आधार बन्यो’

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण सफल र परिणाममुखी भएको बताएका छन्। चारदिने भारत भ्रमण सकेर शनिबार स्वदेश फर्किएका दाहालले यस्तो दाबी गरेका हुन्।

महासंघको आयोजनामा रोजगार मेला सम्पन्न

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा आयोजना गरिएको मेलामा नेपालका ५४ वटा प्रतिष्ठित कम्पनीहरूको सहभागिता थियो भने कम्पनीहरूले करिब ६ सय रोजगारीको अवसर खुला गरेका थिए।

थप १८ हजार हेक्टरमा सिँचाइ

सरकारले ‘सिँचाइमा लगानी, खेतबारीमा पानी’ भन्ने नाराका साथ सिँचाइ क्षेत्रको विकास गर्ने योजना अघि सारेको छ।

सैनिक मञ्चमा विशेष समारोह गरी गणतन्त्र दिवस मनाइँदै

महान् उत्सवका रूपमा मुलुकभर विविध कार्यक्रमको आयोजना गरी १६औँ गणतन्त्र दिवस आज उल्लासमय वातावरणमा मनाइँदैछ। नेपाली जनताको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ।

मनोहरा क्षेत्रका अतिक्रमित घरटहरा हटाइँदै

मनोहरा जग्गा एकीकरण आयोजनाले आयोजना क्षेत्रभित्र रहेका अतिक्रमित घरटहरा, छाप्रो, पर्खाल लगायत संचना हटाउन सुरु गरेको छ।

‘१५ हजार मेगावाटसम्मका आयोजनाको कर मुक्त गरियोस्’

निजीक्षेत्रका जलविद्युत् प्रवद्र्धकले आगामी आर्थिक वर्षको बजेटमा १५ हजार मेगावाटसम्मको विद्युत् उत्पादन गर्ने जलविद्युत् आयोजनालाई करमुक्त गरिदिन आग्रह गरेका छन्।

मन्त्री यादवद्वारा मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन

खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गरेका छन।

राप्ती खानेपानी आयोजना अलपत्र

सुख्खायाम जब सुरु हुन्छ, नेपालगन्ज उपमहानगर क्षेत्रमा पानीका मुहान सुक्न थाल्छन्। खानेपानी संस्थाले खनेका डिप ट्युवेलमा नै पानीको सतह कम भएपछि उपभोक्तालाई पानी वितरण गर्न हम्मे हुन्छ।

यथार्थपरक बजेट अहिलेको आवश्यकता

भारतमै केवल १२ प्रतिशत रहेको छ भने बंगलादेशमा ७ प्रतिशत रहँदा नेपालमा अघिल्लो वर्षको तुलनामा जिडिपीको २० प्रतिशत राजस्व रहेको थियो।

१० दिन मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट पानी पथान्तरण बन्द हुने

आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची खानेपानी आयोजनाले मेलम्ची सुरुङबाट पानी पथान्तरण बन्द हुने भएको छ।

इलाममा रग्बी प्रतियोगिता आयोजना गरिने

नेपाल रग्बी संघले विश्व रग्बी संघको पूर्ण सदस्यता पाएसँगै इलाममा सम्भवतः पहिलो पटक यसको राष्ट्रिय प्रतियोगिता आयोजना गरिने भएको छ।

डिम्याट नभर्दा तामाकोशी सेयरबाट दोलखाबासीले ३ अर्ब गुमाउदै

दोलखामा निर्माण भएको स्वदेशी लगानीको सबैभन्दा ठुलो माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले प्रभावित क्षेत्रबासीका लागी प्रदान गरेको सेयरलाई डिम्याट खातामा अभौतिकिकरण (स्थानान्तरण) नगर्दा आयोजनाको प्रभावित दोलखा जिल्लाबासीले करिब ३ अर्ब नाफा गुमाउने भएका छन्।

बृहत् संवाद कार्यक्रम हुने

बृहत् राष्ट्रिय आर्थिक संवाद कार्यक्रम २०२३ आयोजना गरिने भएको छ। नबिल बैंकद्वारा प्रायोजित उक्त कार्यक्रम जेठ २ गते मंगलबार काठमाडौं स्थित होटल सोल्टीमा बैंकिङ समाचारले आयोजना गर्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्