१३ आश्विन २०८१ आइतबार
image/svg+xml

इन्धन करमध्ये ५ रुपैयाँ बुढीगण्डकी आयोजनालाई

सरकारले बुढी गण्डकी आयोजना निर्माणका लागि इन्धनमा लगाउँदै आएको पूर्वाधार विकास करमध्ये प्रतिलिटर ५ रुपैयाँ छुट्याउने निर्णय गरेको छ।

तनहुँ जलविद्युत् आयोजना: मुख्य बाँध निर्माण गर्न सेती नदी फर्काइयो

डाइभर्सन सुरुङमार्फत फर्काइएको पानी मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको छ।

एकैपटक तीन अन्तरदेशीय प्रसारण लाइन बन्दै

नौ सय मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी एसजेभिएन अरूण तेस्रो पावर डेभलपमेन्ट कम्पनीले ढल्केबर–सीतामढी ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम भइरहेको छ।

दूधकोशी आयोजनामा लगानी गर्ने एडिबीको प्रतिबद्धता

जलाशययुक्त आयोजनाका रुपमा परिचित दूधकोशीमा एसियाली विकास बैंक(एडिबी)ले लगानी गर्ने प्रतिबद्धता जनाएको छ। सो आयोजनाको क्षमता कूल छ सय ३५ मेगावाट रहेको छ।

कोसी/गण्डक सन्धिभन्दा पश्चगामी विधेयक

विद्युत् विधेयक छिमेकीको स्वार्थ पूर्ति गर्ने उद्देश्यले बनाइएको हो वा त्यहाँका विज्ञले आफ्नो मातृभूमिको हितमा मस्यौदा गरेर नेपाललाई दिएको हो।

चुकेनी जलविद्युत् आयोजनाको काम २ प्रतिशत बाँकी

जुम्लाको पातारासी गाउँपालिकामा-१ मा रहेको निर्माणाधीन चुकेनी जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

तल्लो सेती जलविद्युत् आयोजना : लगानीका लागि सहजीकरण गरिदिन पत्राचार

तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत् आयोजनाका लागि लगानीमा सहजीकरण गरिदिन पत्राचार गरिएको छ।

१२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजना निर्माण हुने

लामो समयदेखि चर्चामा रहेको १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाको निर्माण हुने भएकाे छ।आयोजनाको निर्माण यसै वर्षबाट हुने भएको हाे।

भारतसँग सप्तकोसी बाँधको उचाइ घटाउने सहमति

सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोसी स्टोरेज कम डाइभर्सन आयोजनाको बाँधको उचाइ घटाउने सहमति भएको छ ।

माथिल्लो अरुण जलविद्युतका लागि विश्व बैंकले १ खर्ब बढी ऋण दिने

विश्व बैंकले माथिल्लो अरुण जलविद्युत आयोजनामा बनाउन १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।

इन्टरनेटको पहुँचमा तिलिचो ताल क्षेत्र

विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ। हिमाली जिल्ला मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यान दिँदै क्षेत्रमा इन्टरनेट जडान गरिएको हो।

अवरुद्ध लोकमार्ग एकतर्फी खुल्यो, कोरिडोर अझै ठप्प

दुई दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ।

एउटै आयोजनामा दोहोरो भुक्तानी भएपछि रकम फिर्ता

उखाले–तल्लु आयोजनाका लागि दुई कार्यालयबाट भुक्तानी लिएको पाइएपछि उपभोक्ता समितिले रकम फिर्ता गरेको छ।

मध्य तमोरले आउँदो पुस १५ गते विद्युत उत्पादनको परीक्षण सुरु गर्ने

ताप्लेजुङमा निर्माणाधिन मध्य तमोर जलविद्युत आयोजनाले फागुन १५ गतेबाट विद्युत उत्पादनको परीक्षण सुरु गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्