१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

तालिबानको आक्रमणमा आठ सुरक्षा अधिकारीको मृत्यु

अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको मध्य भागमा रहेको एक जिल्लामा मङ्गलबार राती तालिबान लडाकू समूहको आक्रमणमा परी कम्तीमा आठ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै अन्य १६ जना घाइते भएका छन्।

वीरको सिटिसक्यान कोठा मर्मत गरिने

गत शुक्रवार नास्ट(राष्ट्रिय बिधि विज्ञान प्रयोगशाला)का प्रतिनिधी डा.बुद्धराम शाहले विकिरण चुहेको पुन निश्चित गरेका थिए।

विमला तामाङ मृत्यु प्रकरण : राेकिएन आफन्तकाे प्रदर्शन(फाेटाेफिचर)

यही असार ३ गते कुमारीगालस्थित समता अस्पतालमा मृत भेटिएकी २७ वर्षीया विमला तामाङका आफन्तले अझै शव बुझेका छैनन् । तामाङको हत्या गरेर शव झुण्ड्याइएको भन्दै आफन्तले एक सातादेखि दैनिक महानगरीय प्रहरी वृत्त गौशाला अगाडि प्रदर्शन गर्दै आएका छन् ।

‘तिनै तहका सरकार आ–आफ्नै सुरमा छन्, एक्ला एक्लै हिँडेर कहीँ पुगिन्न’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीनै तहका सरकारको तालमेल नमिलेको बताएका छन्। ‘एक्ला एक्लै हिँडेर कहीँ पुगिन्न। जात्रामा जाने मान्छेको जस्तो ताल छ’, उनले भने, ‘तीन तहका सरकारको लक्ष्य एउटै हुन सकेको छैन्, आ–आफ्नै सुरुमा छन्। आफ्नै तालमा हिड्न खोजेको देखिन्छ।’ उनले विकासका लागि तीन तहका सरकारले एउटै लक्ष्य निर्धारण गर्नुपर्ने आवश्कयता औल्याए।

सरकारी अस्पतालमै छैनन् पोषणविद

डाइटिसियन अस्पताल र समु्दायको लागि अपरिहार्य जनशक्ति हुने विश्वभरको अभ्यास हो। अझ अस्पतालमा आउने बिरामीको लागि डाइटिसियन अनिवार्य सर्त हो। नेपालमा भने सरकारी अस्पतालमै डाइटिसियनको अभाव छ। औंलामा गन्ने अस्पतालमा डाइटिसियन छन् भने भएका पनि सीमित संख्यामा रहेको नेपाल डाइटिसियन संघले औल्याएको छ।

अस्पतालद्वारा बिरामी लिन आनाकानी

सर्पको डसाइबाट गम्भीर बिरामीहरूका लागि अस्पतालले भेन्टिलेटरमा राख्न अस्वीकार गर्ने गरेको छ। विषालु सर्पको टोकाइबाट बिरामी भएकाको उपचारमा अस्पतालले आइसियु सेवा दिन नमान्ने गरेको हो।

‘अन्याय भयो’

उक्त अस्पतालकी सरसफाई कर्मचारी रामेछापकी २७ वर्षीया विमला तामाङको शव गत मंगलबार अस्पतालभित्र झुण्डिएको अवस्थामा भेटिएको थियो।

रेडियसन चुहिएपछि वीरका सिटिसक्यान बन्द

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा सिटिसक्यानको विकिरण चुहिएपछि सेवा तीनदिनदेखि बन्द भएको छ।

वीरको फार्मेसीमा आम्दानी घट्दै

पछिल्लो तथ्यांकअनुसार जेठ महिनामा अस्पतालको औषधि बिक्री ८१ लाख ९ हजार ९ सय भएको थियो। यस हिसाबले मासिक ९ करोड ७४ लाख ९ हजार हुन आउँछ।

बालिकाको मृत्युपछि अस्पतालमा तालाबन्दी, अवस्था तनावग्रस्त

अस्पतालका चिकित्सकको लापरवाहीले चार वर्षीया बालिकाको मृत्यु भएको भन्दै परिवारजनले तालाबन्दी गरेका छन्।

जुत्ता सिलाएरै उच्च शिक्षा पढ्ने धोको

भेरीगंगा नगरपालिका–६ कि दीया गहतराजले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएकी छिन्। परीक्षापछिको खाली समयको सदुपयोग गर्दै उनी अहिले जुत्ता सिलाउने तालिम लिइरहेकी छन्। दीयाको घरको आर्थिक अवस्था कमजोर छ।

न्याय माग्दै गौशाला प्रहरी वृत्त घेराउ, प्रदर्शनकारीमाथि लाठी चार्ज (फाेटाेफिचर)

बौद्धस्थित समता अस्पतालमा क्लिनरको रूपमा कार्यरत बिमला तामाङको शंकारस्पद मृत्यु भएपछि पीड़ितका आफन्तहरूले न्याय माग्दै गौशाला प्रहरी वृत घेराउ गरेका छन्।युवतीको आत्महत्या नभएर हत्या भएको भन्दै छानबिन गर्न मागसहित उनीहरुलेनाराबाजी गर्दै प्रहरी वृत घेराउ गरेका हुन्।

कारबाहीमा सात तालिबान लडाकू मारिए

अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा तालिबान लडाकूविरुद्ध आफगान सुरक्षा बलले गरेको कारबाहीको क्रममा भएको झडपमा परी कम्तीमा सात तालिबान लडाकू मारिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्