१४ आश्विन २०८१ सोमबार
image/svg+xml

'कीर्तिपुरको पहिचान जोगाएर समृद्ध बनाउँछु'

भित्तामा एउटा पेन्टिङ झुन्डिएको छ। पेन्टिङले तीस–चालिस वर्षअघिको झल्को दिन्छ। पुरानो घरको आँगनमा एक वृद्ध महिला सुकुलमा बसेर चर्खामा धागो कातिरहेकी छन्। वृद्धापछाडि अर्की महिला नाङ्लोमा चामल निफन्दै छिन्।

कीर्तिपुर नगरमा नेपाल भाषामा काम

कीर्तिपुर नगरपालिकाले 'नेपाल भाषा' लाई कामकाजी भाषाको रुपमा प्रचलनमा ल्याउने भएको छ। कीर्तिपुर नगरपालिकाका नवनिर्वाचित मेयर रमेशमान महर्जनले सोमबार एक कार्यक्रमबीच नेपाल भाषा कामकाजी भाषाको रुपमा प्रचलनमा आएको घोषणा गर्नेछन्।

कीर्तिपुरमा एमाले विजयी, रमेश महर्जन बने मेयर

काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेकपा एमाले विजयी बनेको छ। एमालेका रमेश महर्जन ७३६० मतका साथ विजयी बने। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजकुमार नकर्मीले ६६१५ मत प्राप्त गरे।

कीर्तिपुरलाई सांस्कृतिक नगर बनाउने प्रतिबद्धता

कीर्तिपुर नगरपालिकालाई सांस्कृतिक नगर बनाउने कीर्तिपुरका सबैजसो मेयरका उम्मेदवारले प्रतिबद्धता व्यक्त गरेका छन्। नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार रमेश महर्जनले नेवार जातिको दाफा संस्कृतिलाई संरक्षण गर्न विशेष कोष बनाउने प्रतिबद्धता जनाएका छन्। उनले भने, ‘दाफा बाजाका बारेमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञानगुन आर्जन गर्न यस विषयलाई विद्यालयको पाठ्यक्रममा नै समावेश गर्ने सोचअनुरुप काम गर्नेछु।’

कीर्तिपुरमा घाम लागेसँगै नेपाल र केन्याको खेल तयारी हुँदै

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा नेपाल र केन्याको खेल निर्धारित समयमा सुरु हुन सकेको छैन। आइसीसी तालिकाअनुसार साढे ९ बजे खेल सुरु हुने भनिएपनि मौसम खराबीले खेल सुरु हुन सकेको छैन।

भारी बोकेर गुजारा गर्दै आएका एक व्यक्ति कीर्तिपुरमा मृत फेला

काठमाडौं उपत्यकामा भारी बोकेर विविका चलाउँदै आएका एक व्यक्ति मंगलबार साँझ आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन्।

कीर्तिपुर क्रिकेट मैदान देखेर अजय जडेजा दङ्ग परे

भारतीय क्रिकेट टोलीका पूर्वकप्तान अजय जडेजाले नेपाली क्रिकेट प्रगतिको बाटोमा लम्किएको बताएका छन्।

कीर्तिपुर नगरपालिका बन्याे डिजिटलाइज

कीर्तिपुर नगरपालिकाले आफ्ना सबै काम तथा सेवा डिजिटलाइज गरेको छ। जन्म, मृत्यु तथा विवाह दर्तादेखि नक्सापास, राजस्व दाखिला, सामाजिक सुरक्षा भत्ता वितरणमा समेत नगरपालिकाले कम्प्युटर प्रविधिको प्रयोग थालेको छ । नगरपालिकाले साउनदेखि सबै कागजी कामलाई डिजिटलाइज गरेको हो ।

कीर्तिपुरको दमकल काठमाडौंलाई

कीर्तिपुर नगरपालिकाले आफ्नो नाममा रहेको दमकल जुद्ध बारुण यन्त्र काठमाडौंलाई दिने भएको छ। नगरपालिकाले सोमबार एक कार्यक्रम गरी जुद्ध बारुणयन्त्रलाई हस्तान्तरण गर्न लागेको छ। नगरपालिकाले केही वर्ष अघि दमकल खरिद गरे पनि सञ्चालन नगरी थन्क्याएर राखिरहेको थियो। '

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्