ज्योति बैंकको साधारणसभा
ज्योति विकास बैंकको सोह्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले समितिको वार्षिक प्रतिवेदन पारित गरेकाे छ।
ज्योति विकास बैंकको सोह्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले समितिको वार्षिक प्रतिवेदन पारित गरेकाे छ।
हिमालयन बैंकको ३१औं वार्षिक साधारणसभा प्रचण्डबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको छ।
सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआइएल सेक्युरिटिजको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ।
पञ्चकन्या माई हाइड्रोपावरको सातौं र आठौं वार्षिक साधारणसभा अध्यक्ष प्रेमबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ।
लुम्बिनी विकास बैंक लिमिटेडले बिहीबार १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
चाबहिलस्थित सर्वोच्च विकास बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
नेपाल बैंकर्स संघको ३७ औं वार्षिक साधारणसभाबाट सिटिजन्स बैंकका सञ्चालक समितिका पूर्व अध्यक्ष कुलचन्द्र गौतम सम्मानित भएका छन्।
ग्लोबल आइएमई बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
युनिलिभर नेपालको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष देव बाजपेइ र प्रबन्ध निर्देशक अम्लान मुखर्जीको उपस्थितिमा साधारणसभा सम्पन्न भएको हो।
सांग्रिला डेभलपमेन्ट बैंककोे १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
बुद्धोदय बचत तथा ऋण सहकारी संस्था विराटनगरको सेयर पूँजी दुई करोड ३१ लाख रूपैयाँ पुगेको छ।
चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आगामी चार वर्षको लागि नयाँ नेतृत्व सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।
एनआईसी एसिया बैंकको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।