नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
नारायणी डेभलपमेन्ट बैंक चितवनले २२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
नारायणी डेभलपमेन्ट बैंक चितवनले २२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
सानिमा जिआइसी इन्स्योरेन्सले छैटौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रसँगको सहकार्यबिना मुलुकको आर्थिक समृद्धिको आकांक्षा पूरा हुन नसक्ने बताएका छन्।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीले राज्यबाट अझै २० अर्ब रूपैयाँ भुक्तानी पाउनै बाँकी रहेको बताएका छन्।
गैरआवासीय नेपाली संघले रोजगारी र लगानीमा एनआरएनएको जोड दिएको छ।
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको ३३, ३४ र ३५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
कुमारी बैंकको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाबाट सामान्य प्रस्तावको रूपमा पेश गरिएको आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित आब २०७९/८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आव २०८०/८१ को लागि बाह्य लेखापरीक्षक नियुक्ति एवम् निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरिएको छ।
सोनापुर मिनरल्स एन्ड आयलको सोह्रौ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
नेको इन्सुरेन्सले २८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। साधारणसभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै संस्थापक सेयरधनीको तर्फबाट दुई जना र साधारण सेयरधनीको तर्फबाट तीन जना गरी जम्मा पाँच जना सञ्चालकहरूलाई निर्वाचित गरेको छ।
मनोजकुमार भट्टराईसहित चारजना लक्ष्मी सन्राइज बैंकको सञ्चालक निर्वाचित भएका छन्।
राष्ट्रिय वाणिज्य बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले वार्षिक प्रतिवेदनसहित विभिन्न प्रस्ताव पारित गरेको छ।
मुक्तिनाथ विकास बैंकको सत्रौं वार्षिक साधारणसभाले वार्षिक प्रतिवेदन पारित गरेको छ।