९ मंसिर २०८१ आइतबार
image/svg+xml

शिक्षा र स्वास्थ्यमा उल्लेख्य लगानी गरी मानव क्षमता अभिवृद्धि गर्नुपर्ने :मन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले आवधीक विकास योजनाहरूले शिक्षा र स्वास्थ्यमा उल्लेख्य लगानी गरी मानव क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई निरन्तर जोड दिएको बताए।

‘मन्त्री होइन, प्रधानमन्त्रीकै कारण सरकार असफल’

प्रधानमन्त्री पुष्पकमल दाहालले त्रैमासिक समीक्षा बैठकमा सचिवकै सामु मन्त्रीहरूको आलोचना गरेपछि मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूले झोक पोखेका हुन्।

बाङ्गेचौर आधारभूत रंगशालालाई भयाे बजेट विनियोजन, भएन कार्यान्वयन

बागलुङको बाङ्गेचौर खेलमैदानलाई रङ्गशाला बनाउने योजना बनेको धेरै वर्ष बित्यो। रङ्गशाला निर्माणका लागि बजेट विनियोजन समेत भएर कार्यान्वयनमा आउन सकेको छैन।

श्रमज्योति सहकारीको साधारणसभा

श्रमज्योति बचत तथा ऋण सहकारीको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष तीर्थराज न्यौपानेको सभापतित्वमा काठमाडौंमा सो सभा सम्पन्न भएको हो।

दोधारा चाँदनी सुख्खा बन्दरगाहको डिपिआर तयार

कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ।

जाजरकोट भूकम्पमा विज्ञको प्रतिवेदन :‘दुई पालिका नै स्थानान्तरण गर्नुपर्ने’

सरकारद्वारा खटाइएको इन्जिनियरको टोलीले जाजरकोट र रुकुम पश्चिमका दुई पालिका जोखिमपूर्ण रहेको भन्दै त्यस क्षेत्रको बस्ती अन्य सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सुझाव दिएको छ।

जाजरकोट र रूकुम (पश्चिम) भूकम्प :जस लिने होड, प्रतिवेदन बुझाउन तछाड मछाड

कात्तिक १७ गते राति गएको भूकम्पबाट जाजरकोट र रूकुम (पश्चिम) ठूलो मात्रमा जनधनको क्षति पुगेको छ। भूकम्प प्रभावित क्षेत्रका जनता उद्धार र उपचारपछि अहिले राहतको पर्खाइमा छन्। आफन्त मात्र होइन बास पनि गुमागएक जनताहरू एक साता देखि कष्टकर जीवन विताउँदै आएका छन्।

एनआइसी एसिया बैंकको २६औं साधारणसभा

बैंकको २६ औं वार्षिक साधारणसभाले २९ प्रतिशत बोनस सेयर पारित गरेपश्चात् बैंकको कुल चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रूपैयाँ पुगेको जनाएको छ।

प्रतिनिधि सभाको बैठक बस्दै, यी प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यसूची रहेको छ।

फेडरलको दोस्रो वार्षिक सभा

फेडरल रिइन्स्योरेन्स ब्रोकर्सको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले संस्थापक समूहबाट रिक्त सञ्चालक पदमा नमिता शर्मालाई बाँकी कार्यकालका लागि नियुक्त गरेको छ।

एमाले कर्णाली अधिवेशन:आर्थिक राजनीतिक प्रतिवेदनमाथि छलफल जारी

नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन अन्तर्गत आज आर्थिक एवं राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ।

दुई खर्ब ६४ अर्ब वैदेशिक लगानी भित्रियो

आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा नेपालमा दुई खर्ब ६४ करोड रूपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भएको छ।

मल कारखानाको सम्भाव्यता अध्ययन गर्ने समझदारी

नेपालमा ग्रिन क्याल्सियम एमोनियम नाइट्रेट मल कारखाना स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ।

फिर्के खोलाको सिमाङ्कन प्रतिवेदन महानगरलाई बुझाइयो

पोखराको बजार क्षेत्र भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउन गरिएको सिमाङ्कनको प्रतिवेदन पोखरा महानगरपालिकालाई बुझाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्