८ मंसिर २०८१ शनिबार
image/svg+xml

वन कार्यालय प्रमुख गिरीकाे ९ महिनामा ६९ दिन हाजिर

डिभिजन वन कार्यालय कालिकोटका प्रमुख रमेशकुमार गिरीलाई कार्यालयमा भेट्न सम्भव नभएको नागरिकले गुनासो गरेका छन्।

बाल यौन दुर्व्यवहार मुद्दामा प्रधानाध्यापकलाई नौ महिना कैद सजाय

ओखलढुङ्गामा बाल यौन दुर्व्यवहार मुद्दामा एक प्रधानाध्यापकलाई नौ महिना कैद सजायको भएको छ। जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालतले नौ महिना कैद सजाय तोकेको हो।

सुनकोसी मरिण डाइभर्सन आयोजना: नौ महिनामा ५१ प्रतिशत बन्यो सुरुङ

सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीयआयोजनाको सुरुङ निर्माण कार्य आधाभन्दा बढी सकिएको छ। निर्माण कार्यले गति लिएसँगै सुरुङ आधाभन्दा बढी समय अगावै भएको हो।

नौ महिनामा पुँजीगत खर्च २५ प्रतिशत मात्रै

आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहँदा सरकारले पुँजीगत खर्च मुस्किलले एक चौथाइँ मात्र गरेको छ।

विदेशी विनिमय सञ्चितिले नौ महिनाको आयात धान्ने

सरकारले पछिल्लो समय अर्थतन्त्र सुधार्न आयातमा कडाइ र केही वस्तुमा प्रतिबन्ध लगाइएका कारणले विदेशी मुद्राको सञ्चितिमा सुधार आएको छ।

नौ महिनामा मरे ३० गैँडा

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका छन्। तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्