८ मंसिर २०८१ शनिबार
image/svg+xml

नेपाल र आयरल्यान्डबीच शैक्षिक सहकार्यमा छलफल

नेपाल र आयरल्यान्डबीच दुई देशको शिक्षा विकासका क्षेत्रमा सहयोग र सहकार्य बढाउन छलफल भएको छ।

गुल्शनले लिए आयरल्यान्डकाे तेस्राे विकेट

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको प्लेअफको आयरल्यान्डविरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता हात परेको छ।

आयरल्यान्डलाई २६९ रनको लक्ष्य, गुल्शनले बनाए अर्धशतक

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको प्लेअफको आयरल्यान्डविरुद्धको खेलमा नेपालले २६९ रनको लक्ष्य दिएको छ। सबै ओभर खेल्दै नेपालले ९ विकेटकाे क्षतिमा २६८ रन बनाउन सफल भयो।

वेस्ट इन्डिज स्तब्ध: आयरल्यान्ड सुपर १२ मा

भेट्रान ओपनर पाउल स्ट्रलिङले अविजित ६६ रनको पारी खेल्दा शुक्रबार आयरल्यान्डले दुई पटकको ट्वान्टी–२० विश्वकप विजेता वेस्ट इन्डिजमाथि ९ विकेटको जित निकाल्दै सुपर १२ मा प्रवेश गरेको छ।

आयरल्यान्ड रग्बी विश्वकपको क्वार्टरफाइनलमा

जोनी सेक्सटेनले दुई ट्राई गरेपछि १४ खेलाडीमा सीमित भए पनि आयरल्यान्डले शनिबार सामोआलाई हराउँदै रग्बी विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

जर्मनीको सम्भावना बलियो

नर्दन आयरल्यान्डमाथि २–० को जितसँगै जर्मनीले सोमबार युरोपेली छनोट २०२० मा प्रवेश गर्ने सम्भावना बलियो पारेको छ। समूह ‘सी’ अन्तर्गतको खेलमा शीर्ष स्थानमा नर्दन आयरल्यान्डमाथि जित हात पारेसँगै जर्मनी शीर्ष स्थानमा समेत फर्किएको छ। यसअघि गत साता सम्पन्न खेलमा जर्मनी नेदरल्यान्ड्ससँग ४–२ ले पराजित भएको थियो।

अफगानिस्तानको फराकिलो जित

कप्तान अस्घर अफगान, मोहम्मद नावी र रसिद खानको अर्धशतकप्रेरित अफगानिस्तानले आयरल्यान्डविरुद्धको चौथो एकदिवसीय क्रिकेटमा शुक्रबार १ सय ९ रनको फराकिलो जित निकालेको छ।

आयरल्यान्डसँगको सीमामा कडाइ गर्ने घोषणा

बेलायती प्रधानमन्त्री थेरेसा मेले उत्तरी आयरल्यान्डका व्यापारिक नेतालाई सम्बोधन गर्दै युरोपेली संघ (इयू)बाट अलग्गिने (ब्रेक्जिट) गरी यसअघि भएको सम्झौतामा परिमार्जन गर्न चाहेको बताएकी छन्।

ब्रेक्जिट सम्झौता नभए आयरल्यान्डले इयूसँग सहयोग माग्ने

कुनै सम्झौता बिना बेलायत युरोपेली संघ (इयू)बाट बाहिरिएमा आयरल्यान्डले ब्रसेल्ससँग सहयोग माग्ने आयरल्यान्डका कृषिमन्त्रीले बताएका छन्।

आयरल्यान्डलाई इङ्ल्यान्डको आतिथ्यता

इङ्ल्यान्डले आगामी जुलाईमा टेस्ट क्रिकेटका लागि आयरल्यान्डलाई अतिथ्यता प्रदान गर्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्