१५ मंसिर २०८१ शनिबार
image/svg+xml

चन्द्रागिरी जान निःशुल्क बस सेवा

चन्द्रागिरी हिल्स लिमिटेडले चन्द्रागिरी जाने आन्तरिक र विदेशी पर्यटकलाई लक्षित गरेर निःशुल्क बस सेवा सुरु गरेको छ। चन्द्रागिरी घुम्न जान चाहाने पर्यटकहरुको सुविधालाई ध्यानमा राखेर उपत्यकाका विभिन्न ठाउँबाट बस सेवा सञ्चालन गरेको हो।

विपन्नलाई अब महँगा अस्पतालमै निःशुल्क सेवा

महँगा निजी अस्पतालले अब विपन्नलाई निश्चित कोटामा निःशुल्क उपचार सुविधा दिनुपर्ने भएको छ। सरकारले ल्याएको नयाँ मापदण्डअनुसार त्यस्ता अस्पतालले पूर्ण शऒ्ढयाको १० प्रतिशत विपन्नका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था कार्यान्वयन तयारीमा छ।

निःशुल्क औषधि ज्यान बचाउन पर्याप्त छैन

तीन महिनाअघि उपचारका लागि काठमाडौं लैजाँदै गर्दा पाँचदिने नाबालकसहित १९ वर्षिया प्रीति गुरुङको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भयो। गोरखा सिर्दीबासबाट उपचारका लागि हेलिकोप्टर चार्टर गरेर काठमाडौं उडेका उनीहरूले बीचमै दुर्घटनामा ज्यान गुमाए।

गगन थापाको जनपक्षीय निर्णयः मृगौलाको सम्पूर्ण डायलाइसिल निःशुल्क

सरकारले मृगौलाका विरामीहरुलाई आवश्यक पर्ने संपूर्ण डायलाईसिस निःशुल्क भएको छ। यसअघि हप्तामा दुई पटक मात्रै निःशुल्क डायलाईसिसको व्यवस्था गरिएकोमा अबदेखि जति पटक आवश्यक पर्छ त्यति पटक निःशुल्क भएको हो।

निःशुल्क औषधिको सूची राख्न मन्त्रालयको निर्देशन

स्वास्थ्य मन्त्रालयले देशभरका जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीबाट उपलब्ध गराइने निःशुल्क अत्यावश्कीय औषधिको सूची सूचना बोर्डमा राख्न निर्देशन दिएको छ।

सेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता भोलिदेखि, प्रवेश निःशुल्क

प्रधान सेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता भोलिदेखि लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु हुँदैछ ।

प्रहरीको निःशुल्क बसमा ५ हजार ६ सय ५६ यात्रु

काठमाडौं- दशैंका बेला नेपाल प्रहरीले चलाएको निशुल्क बसबाट ५ हजार ६ सय ५६ जनाले सेवा लिएका छन्। प्रहरीले असोज २२ गतेदेखि असोज २७ गतेसम्मका लागि ३ रुटमा बस सञ्चालन गरेको थियो।

सेनाद्वारा सर्वसाधारणका लागि निःशुल्क बस सेवा सुरु

नेपाली सेनाद्वारा दसँैंका बेला यात्रुको सुविधालाई ध्यानमा राखी काठमाडौँ उपत्यकामा आजदेखि निःशुल्क बस सेवा सञ्चालन गरेको छ । एकादशीका दिनसम्म जारी रहने सो सेवा अन्तर्गत विभिन्न मार्गका लागि आठ गाडी सञ्चालन गरिएको छ ।

नेपाल प्रहरीद्वारा निःशुल्क बससेवा संचालन

दशैंका बेला यात्रुहरूको सुविधालाई ध्यानमा राखी दशैं अवधिभर बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्मका लागि तीन रुटमा नेपाल प्रहरीले निःशुल्क बससेवा आजदेखि सञ्चालन गरेको छ ।

युएईका लागि नेवानिले थप्यो अर्को उडान, ३० केजी लगेज निःशुल्क

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले उडान सञ्चालन गरेको दुई महिना नबित्दै युएईका लागि उडान थप गरेको छ। निगमले अबदेखि काठमाडौं-युएई हप्ताको चार उडान गर्नेछ।

युएईको अस्पतालद्वारा नेपालीको निःशुल्क स्वास्थ्य जाँच

रोजगारीको लागि युएईमा कार्यरत नेपालीहरुलाई लक्षित गरी अबुधावीमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ। युनिभर्सल हस्पिटल अबुधावीले तिजको अवसर पारेर सेप्टेम्बर १ देखि १५ सम्म नेपालीहरुको चेकजाचका लागि निःशुल्क स्वास्थ्य शिविर संचालन गरिरहेको हो।

कोरिया र इजरायल पनि निःशुल्क पठाउनुपर्ने !

काठमाडौँ- दुई देशका सरकारबीचको सम्झौताको आधार रोजगारीका लागि जाने कामदारको हकमा पनि निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था लागू हुनुपर्ने प्रस्ताव अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले गरेको छ।

भाइबारबाट असोज ३ गतेसम्म निःशुल्क कल

भोइस ओभर आइपी एप भाइबरले नेपालबाट ५२ देशमा निःशुल्क फोन गर्न पाउने योजना ल्याएको छ। राति ८ देखि १० बजेसम्म दुई घन्टुम्म भाइबर आउटबाट ५२ देशका जिएसएम मोबाइल वा ल्यान्डलाइनमा १० मिनेटसम्म कुरा गरेको पैसा लाग्ने छैन।

नेवानिले सुरु गर्‍यो दुवइको सिधा उडान, ४० केजी लगेज निःशुल्क (भिडियो सहित)

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेवानि)को जहाज चार वर्षपछि फेरि दुबइ अन्तरार्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। नेवानिको जहाज काठमाडौं–दुबई–काठमाडौं रुटमा सिधा उडान गर्न बिहीबार बिहान १:३० बजे दुबई आइपुगेको हो।

निःशुल्क भिसाले बढेनन् चिनियाँ

सरकारले बढी भन्दा बढी चिनियाँ पर्यटक नेपाल भिœयाउन भिसा शुल्क मिनाहा गरे पनि आगमन बढ्न सकेको छैन। सिजनका बेलामा पनि चिनियाँ पर्यटक नेपाल नआएको पर्यटन व्यवसायीको भनाइ छ। भिसा शुल्क मिनाहाले चिनियाँको आगमनमा उत्साह नथपेको व्यवसायी बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्