१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

टेलिकमकाे निःशुल्क इन्टरनेट सेवा

नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका १८७, काभ्रेपलाञ्चोक जिल्लाका २८९, नुवाकोट जिल्लाका १५९ र रसुवा जिल्लाका ४० स्थानमा सो सेवा सञ्चालनमा ल्याइसकेको छ।

जिल्ला प्रशासनमा निःशुल्क चियादेखि औषधिसम्म

जिल्ला प्रशासन कार्यालय रसुवामा आउने सेवाग्राहीलाई नियमित सेवाका अतिरिक्त विशेष सेवाहरू दिन थालिएको छ।

विद्यार्थीका लागि निःशुल्क, अभिभावकलाई सशुल्क

बिहानैदेखि पानीका जार र गेलनको लाइन लागेको छ । कोही काँधमा त कोही सवारी साधनमा पानी बोकेर फर्किंदैछन्। यसरी लाइन लागेको ठाउँ कुनै सार्वजनिक धारा वा कुवा होइन । यो त सिफलस्थित बालव्यवसायी माध्यामिक विद्यालय हो। यहाँ शिक्षा लिन बालबालिका मात्रै होइन, शुद्ध पानी लिन अभिभावक र टोलवासी यसरी नै बिहानैदेखि लाइन लाग्छन्।

जिल्ला अस्पतालमा निःशुल्क नवजात शिशु उपचार केन्द्र

जिल्ला अस्पताल खोटाङमा नवजात शिशु उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ। स्वास्थ्य समस्यामा परेका नवजात शिशुको रेखदेखका लागि जिल्ला अस्पतालमा नवजात शिशु उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रमा निःशुल्क उपचार हुनेछ।

निःशुल्क उपचारका नाममा पीडा थपियो

निःशुल्क उपचार सुविधा पाउने आसमा जिल्ला अस्पताल धादिङबेसी पुगेका नीलकण्ठ नगरपालिका–९ काफलपानीका तुलबहादुर परियारलाई उपचार होइन पीडा थपिएको छ।

निःशुल्क उपचारका नाममा पीडा मात्रै

निःशुल्क भन्ने साथ मानिसहरू जतिसुकै टाढा र जुनसुकै महत्वपूर्ण काम पन्छाएर सेवा लिन आतुर रहन्छन्। जतिसुकै धन सम्पति होस तर निःशुल्क सेवाको सदुपयोगमा लाग्ने गर्छन्।

‘एन्टिरेबिज’ २४ सै घन्टा निःशुल्क

कुकुर वा अन्य जनावरको टोकाइपछि लगाइने रेबिजविरुद्धको खोप (एन्टिरेबिज भ्याक्सिन) २४ सै घन्टा उपलब्ध हुने भएको छ। सरकारी कार्यालय खुल्ने दिन ओपिडी समयभित्र मात्रै निःशुल्क पाइने खोप अन्य समयमा खोप आवश्यक पर्दा किन्नुपर्ने बाध्यता थियो।

निःशुल्क तालिममा नाम मात्रको आवेदन

वैदेशिक रोजगारीमा जाने युवायुवती दक्ष होऊन् भनेर वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले पटकपटक सूचना प्रकाशित गर्दा पनि लक्षित वर्गले चासो नदेखाउँदा कार्यक्रम नै अन्योलमा परेको छ।

निःशुल्क कानुनी सहायताका नाममा सकियो सवा ४ अर्ब

नेपालमा निःशुल्क कानुनी सहायताका नाममा चलाइएका कार्यक्रममा ४ अर्ब २० करोड रुपियाँ सकिएको छ। अन्यायमा परेरपनि अदालतको शुल्क, वकीलको खर्च तिर्न नसकी न्याय नपाएकालाई निःशुल्क कानुनी सहायता दिने नाममा विभिन्न गैरसरकारी संघसंस्थाबाट यति धेरै रकम सकिएको हो।

महालक्ष्मीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण

महालक्ष्मी विकास बैंकको धनगढी शाखाले निःशुल्क स्वास्थ्य परीक्षण र रक्तदान कार्यक्रम गरेको छ । बैंकका निवर्तमान सञ्चालक मोतिसिंह धामीको संयोजकत्वमा उक्त कार्यक्रम भएको बैंकले जनाएको छ।

संघीय शिक्षा ऐन र निःशुल्क शिक्षा कानूनको तयारी

नेपालको संविधानको कार्यान्वयनका लागि नेपाल सरकारले शिक्षासम्बन्धी दुई नयाँ कानूनको तर्जुमा शुरु गरेको छ।

अभिभावकप्रति समर्पित कार्यक्रम निःशुल्क

नेपाल मेडिसिटी अस्पतालको ‘अभिभावकप्रति समर्पित’ कार्यक्रम निःशुल्क रुपमा पाउने भएको छ । स्ट्याण्डर्ड चार्टड बैंकले जेष्ठ नागरिक ग्राहकहरुलाई उच्च सम्मानका साथ उक्त कार्यक्रम अघि सारेका थिए।

निःशुल्क औषधि नारामा सीमित

२०७१ भदौ १३ गतेदेखि हरेक जिल्ला अस्पतालबाट ७० किसिमका औषधि निःशुल्क वितरण व्यवस्था मिलाउने घोषणा गरेको सरकारले हालसम्म तोकिएका सबै औषधि पठाउनै सकेको छैन । घोषणाअनुसार पर्याप्त औषधि नपठाउँदा सरकारको ‘निःशुल्क औषधि’ लोकप्रिय नारामा मात्रै सीमित भएको सर्वसाधारणको गुनासो छ।

निःशुल्क दूध ढुवानीपछि गाईपालनमा किसान आकर्षित

कृषकलाई पशुपालन व्यवसायमा हौसला बढाउन पाल्पाको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क दूध ढुवानी गर्न थालेकाले गाइपालनमा कृषकको आकर्षण बढ्न थालेको छ । सहकारीले कृषकको घरघरमा पुगेर दूध खरिद गर्दै आएको छ । घरघरमा दूध खरिदका लागि सहकारी पुगेपछि डुम्रे क्षेत्रका कृषक उत्साहित हुँदै विभिन्न पेसा, व्यवसाय, रोजगार छाडेर गाईपालनमा लागेका हुन् ।

सहकारीले निःशुल्क दूध ढुवानी गरेपछि गाईपालनमा कृषकको आकर्षण

कृषकलाई पशुपालन व्यवसायमा हौसला बढाउन पाल्पाको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क दूध ढुवानी गर्न थालेकाले गाइपालनमा कृषकको आकर्षण बढ्न थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्