९ मंसिर २०८१ आइतबार
image/svg+xml

एनसेललाई सरकारी स्वामित्वमा आउनै नदिने चलखेल

आजियाटा खरिद गर्ने कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडमा नेपाली मूलका सिंगापुरे नागरिक सतीशलाल आचार्यको लगानी भएको कम्पनीले खरिद गरेको हो।

फास्ट ट्र्याकमा २५ अर्बको ठेक्का हत्याउन चलखेल

नेपाली सेनाले आह्वान गरेको बोलपत्रमा ‘कानुनी छिद्र’को फाइदा उठाउँदै निर्माण कम्पनीहरू सरकारी उच्च अधिकारीलाई प्रभावमा पारेर आफ्नो पक्षमा ठेक्का पार्न लविङ गरिरहेका छन्।

सरकारले किसानबाट पौने २ अर्बको धान खरिद गर्ने

किसानले उत्पादन गरेको धानको बजार सुनिश्चित गर्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करिब ५ हजार मेट्रिक टन धान खरिद गर्न लागेको छ।

स्वास्थ्यमन्त्री बस्नेत र मुख्य सचिवसमेतको संलग्नता !

प्राधिकरणले ‘कल वाइपास’ रोक्न र राजस्व चुहावट नियन्त्रणका लागि टेरामक्स प्रविधि खरिद गर्दा डेढ अर्ब रूपैयाँ अनियमितता गरेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको हो।

आर्थिक सङ्कटको मार: हेटौँडा सिमेन्टले कोइला खरिद गर्न सकेन, उत्पादन ठप्प

चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले उत्पादन गर्न कठिनाइ भएको र उत्पादित सिमेन्ट सबै सहरमा बिक्री वितरण गर्न समस्या भएको जनाइएको छ।

यस्तो छ खरिद गरेको वस्तु फिर्ता हुने कानुनी व्यवस्था (भिडियो सहित)

बिक्रेताबाट खरिद गरेको कुनै वस्तु चित्त नबुझी फिर्ता गर्न सकिने कुरा ‘उपभोक्ता संरक्षण ऐन, २०७५’ मा व्यवस्था गरिएको छ।

नेपाल वायुसेवा निगमले तिर्यो जहाज खरिद बापतको ऋण

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज खरिदबापत लिएको ऋण भुक्तानी गरेको छ।

तीनवटा जहाज खरिद प्रस्ताव मन्त्रिपरिषद्मा

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले प्रधानमन्त्री दाहाल अमेरिका तथा चीन भ्रमणमा जानुअघि सिंहदरबार पुगेर तीनवटा विमान खरिद गर्नुपर्ने प्रस्ताव गरेका थिए।

स्मार्टको लाइसेन्स सकार्न सहजीकरण

सरकारले स्मार्ट टेलिकमको लाइसेन्स खरिद गर्न स्वेदशमा सञ्चालित टेलिकम प्रदायक संस्थालाई सहज हुने गरी नियमावली संशोधन गरेको छ ।

हिमालयन बैंकका ग्राहकलाई छुटै छुट

हिमालयन बैंकले आफ्ना ग्राहकहरू माझ विभिन्न सेवा अभिवृद्धि गर्ने उद्देश्यले विशेष छुटको व्यवस्था ल्याएको छ।

जल्दीगाड जलविद्युत् आयोजनाको पिपिए सम्पन्न

रुकुम पूर्वमा निर्माण हुने २०.७३ मेगावाट क्षमताको जल्दीगाड जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता भएको छ ।

तिप्ल्याङ जलविद्युत् आयोजनाको विद्युत् खरिद-बिक्री सम्झौता सम्पन्न

आइएमई समूहद्वारा प्रवर्धित तिप्ल्याङ कालीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भएको छ।

उच्चस्तरीय छलछाम आयोग !

सत्य पत्ता लगाउने भन्दै सरकारद्वारा गठित अधिकांश उच्चस्तरीय जाँचबुझ/छानबिन आयोग कि दलीय गठजोडको सिकार बनेर ‘कार्यान्वयन नहुने प्रतिवेदन’मा सीमित छन् कि त दोषी उम्काउने अस्त्र बनिरहेका छन्।

५ अर्बको टाइगर प्यालेस रिसोर्ट एनआरएनद्वारा खरिद

प्रत्यक्ष वैदेशिक लगानी रहेको तर बन्द हुने अवस्थामा पुगेको भैरहवास्थित पाँच तारे टाइगर प्यालेस रिसोर्ट गैरआवासीय नेपालीले खरिद गरेर सञ्चालनमा ल्याएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्