भक्तपुर क्यान्सर अस्पतालका निर्देशक नियुक्ति विवाद
राजनीतिक दलदलमा फसेको नेपालकै जेठो भक्तपुर क्यान्सर अस्पतालभित्र कार्यकारी निर्देशकको नियुक्तिमा विवाद भएको छ।
राजनीतिक दलदलमा फसेको नेपालकै जेठो भक्तपुर क्यान्सर अस्पतालभित्र कार्यकारी निर्देशकको नियुक्तिमा विवाद भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालमा लगानी विस्तार गर्न नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत क्यामेरोन डिन म्याकेलाई आग्रह गरेका छन्। मन्त्री रिजालले राजदूतसँग भएको शिष्टाचार भेटमा यस्तो आग्रह गरेका हुन्।
वायु सेवा निगमले सञ्चार माध्यमहरूमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालले स्तन क्यान्सर रोगको औषधि निःशुल्क वितरण गर्ने भएको छ।
क्यानडा र भारतबीच तनाव बढेपछि भारतले क्यानेडेली नागरिकका लागि ई–भीसा सेवा बन्द गरेको थियो।
भारतीले अहिले पनि क्यान्सरविरुद्ध प्रतिरक्षा क्षमता वृद्धि गर्ने आयुर्वेदिक औषधि किनेर खाइरहेकी छिन्। उनीजस्तै यो चिया बगान र बस्तीमा घाँटी र फोक्सोको क्यान्सर हुने धेरै छन्।
जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले घोषणा गरेबमोजिमको एक करोड रुपैयाँको चेक आज हस्तान्तरण गरेको छ।
नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकपमा छनोट हुने राष्ट्रिय टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुई विमान चालकको ‘लाइसेन्स’ निलम्बन गरेको छ।
क्यान्सर लागेपछि उनलाई चिकित्सकले दिएको तीन महिनाको समय कटेको पनि चार वर्ष भइसक्यो। तर उनको जीवनप्रतिको उत्साह झनै बढेको छ। फोक्सोको क्यान्सरसँग लडेका जोरपाटीका ध्रुवप्रसाद शुक्रबार बिहान बाजागाजासहित साइकलमै सिक्किम लाग्दै गर्दा उनी विजयी योद्धाजस्तै देखिन्थे।
क्यानडाले भारतमा रहेका आफ्ना ४१ जना कुटनीतिज्ञलाई फिर्ता बोलाएको छ।
‘नेपथ्यको कन्सर्ट जीवनमा एक पटक हेर्नैपर्छ भन्ने थियो,’ २७ वर्षदेखि नाम्चेबजारबाट क्यानडा आई बसोबास गर्दै आएका आङ निमा शेर्पा आफ्नै शैलीमा भनिरहेका थिए, ‘आज हेर्न पाउँदा बबाल रमाइलो लाग्यो।’
उसै त क्यान्सर रोग, त्यसमा पनि समयमा उपचार भएन भने के होला? क्यान्सर रोगको शल्यक्रिया वा कोष नष्टका लागि भक्तपुर क्यान्सर अस्पतालमा दिनहुँ सयौं पुग्छन्।
‘महिलाको मुख्य समस्या मानिने आङ (बच्चादानी) को बेलैमा उपचार नगरे क्यान्सरजस्तो प्राणघातक रोगले समात्ने जोखिमबाट बचाउन परियोजना सञ्चालन गरिएको हो’, नेपाल एकीकृत ग्रामीण विकास परियोजना कार्यक्रम संयोजक बिनु सुवेदी भन्छिन्।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार गर्न आएका नयाँ बिरामी मध्ये २० प्रतिशतमा क्यान्सर रोग पुष्टि भएको छ।