क्यानडा–११ विरुद्ध ब्याटिङ्ग गर्दै नपाल ए
एकदिवसीय क्रिकेट श्रृङ्खलाको तेस्रो खेलमा नेपाल ए ले पहिला ब्याटिङ्ग गर्ने भएको छ।
एकदिवसीय क्रिकेट श्रृङ्खलाको तेस्रो खेलमा नेपाल ए ले पहिला ब्याटिङ्ग गर्ने भएको छ।
आजको खेलमा जित्ने टोलीले सिरिज पनि जित्ने छ। त्यसैले आजको खेल दुबै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ।
श्रेयश मोभ्वाको अर्धशतकको मद्दतमा क्यानडा–११ले ४९.५ बलमा अलआउट हुँदै २४० रन जोडेपछि नेपाल–ए ले जितका लागि चुनौतीपूर्ण लक्ष्य पाएको हो।
टस जितेर पहिला फिल्डिङ्ग रोजेको नेपाल–ए ले खेलमा मध्यम प्रदर्शन गर्दै क्यानडा–११ को चार विकेट झारेको छ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपालले क्यानडा–११ लाई पहिला ब्याटिङ्गका लागि निम्तो दिएको छ।
नेपालले भारतसँग मैत्रीपूर्ण त्रिकोणात्मक टी–२० सिरिज खेल्ने भएको छ।
क्यानडा–११ ले आइतबार भएको एकदिवसीय पहिलो अभ्यास खेल जितेको छ। क्यानडा–११ ले ४ विकेटले खेल जितेको हो।
तीन खेलको एकदिवसीय अभ्यास खेलअन्तर्गत नेपाल ए ले क्यानडा–११ लाई २१७ रनको लक्ष्य दिएको छ।
तीन खेलको एक दिवसीय अभ्यास खेलअन्तर्गत नेपाल ए ले ६ विकेट गुमाएको छ।
तीन खेलको एक दिवसीय अभ्यास खेलअन्तर्गत नेपाल ए ले ३ विकेट गुमाएको छ।
बालबालिकामा हुने क्यान्सर समयमै उपचार गरे चाँडै निको हुने चिकित्सकले बताएका छन्।
उनले भने, ‘नेपालमा बर्सेनि करिब एक हजार पाँच सयजना बालबालिकालाई क्यान्सर हुने गरेको अनुमान छ। यसमध्ये अस्पतालको पहुँचमा आधा मात्र आउँछन्। अस्पताल आउनेमध्ये बिपी कोइराला क्यान्सर अस्पतालमा चार सयको हाराहारीमा मात्र छन्।’
क्यानडासँग तीन खेलको शृंखला क्लिन स्विप गर्ने क्रममा प्रशिक्षक मोन्टीले केही युवा र पुराना खेलाडीलाई अवसर दिए। ती सबै प्रयोग उनका लागि आगामी आइसिसी विश्वकप लिग–२ को तीन वर्र्षे साइकलमा विकल्पका रूपमा देखिए।
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा जारी खेलमा क्यानडाले नेपालका नेपालका कुशल भुर्तेललाई आउट गरेको छ।
क्यानडाविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत नेपालले ब्याटिङ्ग सुरु गरेको छ।