८ मंसिर २०८१ शनिबार
image/svg+xml

नारायणी डेभलपमेन्ट बैंक र चितवन मिड टाउन रिसोर्टबीच सम्झौता

नारायणी डेभलपमेन्ट बैंक र चितवन मिडटाउन रिसोर्ट बीच व्यावसायिक समझदारी सम्बन्धी सम्झौता भएको छ।

नारायणी सामुदायिकले उवासंघ–चितवनका सदस्यलाई उपचारमा छुट दिने

सम्झौतापत्रमा हस्ताक्षर गर्दै श्रेष्ठले आफ्ना सदस्यलाई दिने सेवा सुविधा बृद्धि गर्नको लागि संघ प्रयत्नशिल रहेको बताउंदै स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउने नारायणी सामुदायिक हस्पिटल प्रतिआभार व्यक्त गरे।

नारायणी नदीमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु

वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिए।

नारायणी किनारमा तीन संघीय मन्त्रालयका छुट्टाछुट्टै योजना

नारायणी नदी किनारलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीयस्थल बनाउन तीन मन्त्रालयले काम सुरु गरेका छन्।

राखेपलाई बुझाइयो प्रतिवेदन

वीरगन्जस्थित नारायणी रंगशालाभित्रको बाँकी रह्न गएको जग्गाको मुआब्जा वा सट्टापट्टासम्बन्धी विवाद करिब ४ दशकपछि समाधान हुन लागेको छ।

नारायणीमा पानीको सतह बढ्दै: उच्च सतर्कता अपनाउन आग्रह

नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र पानीको सहत बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

विपन्नको उपचारमा १९ लाख रुपैयाँ खर्च

समाचारको सारांशचालु आवको ११ महिनामा वीरगञ्जको नारायणी अस्पतालले एक हजार ५०० रुपैयाँ गरिब, असहाय तथा विपन्न नागरिकको निःशुल्क उपचार गरेको छ।

लुम्बिनी प्रदेश सरकारको सहयोग: नारायणी आँखा अस्पतालमा 'फेको' मेशीन

लुम्बिनी प्रदेश सरकारको सहयोगमा छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगंजकमा फेको मेशीन खरिद गरी ल्याइएको छ। मोतिबिन्दुको अत्याधुनिक प्रविधि अथवा कम्प्युटर प्रविधीबाट अप्रेशन गरी उपचारका लागि फेको मेशीन प्रेयाग गर्ने गरिन्छ।

एनसिसी बैंक र नारायणी सामुदायिक अस्पतालबीच सम्झौता

नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसिसी बैंक)ले चितवनको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालमा भिसा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीलाई थप सुविधा प्रदान गर्ने सम्झौता गरेको छ।

केसरमहलमा स्वार्थ समूहको नजरः व्यापारीकरण गर्न लागिएको आशंका

केसरमहल क्षेत्रको सम्पूर्ण सम्पत्ति केसर पुस्तकालयको नाममा छ। यद्यपि स्वप्न बगैंचा दुई दशकदेखि स्वप्न बगैंचा विकास समितिले चलाइरहेको छ। स्वप्न बगैंचालाई पर्यटकीय गन्तव्य बनाउन तत्कालीन श्री ५ को सरकारले २०५६ सालमा विकास समितिमा लगेको थियो।

वीरगन्जमा एक दिनमै कोरोनाका १८ नयाँ संक्रमित

अस्पतालका प्रयोगशाला प्रमुख डा. प्रभाकर पाण्डेका अनुसार पीसीआर परीक्षणबाट फेला परेका ११ र एन्टिजेन प्रविधिबाट फेला परेका १४ गरी जम्मा २५ वटा ‘पोजेटिभ’ नमुना काठमाडौं पठाइएको हो।

अबको एमाले गन्तव्य

धन्य, एमालेका केही नेताले आन्तरिक लोकतन्त्रको अभ्यासलाई जोगाएका छन्। यसबाट अझै पनि त्यो दलभित्र ओलीको होमा हो मिलाउँदै पद र प्रतिष्ठा प्राप्त गर्ने जमात मात्र छैन भन्ने पुष्टि भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्