खोप लगाउन थाले चेपाङ
चितवनको इच्छाकामना गाउँपालिका र राप्ती नगरपालिकामा दादुरा रुबेला खोप शिविरमा चेपाङहरूको उत्साहजनक सहभागिता रह्यो।
चितवनको इच्छाकामना गाउँपालिका र राप्ती नगरपालिकामा दादुरा रुबेला खोप शिविरमा चेपाङहरूको उत्साहजनक सहभागिता रह्यो।
भरतपुर महानगरपालिका वडा नम्बर ११ को वडा कार्यालय अगाडि मङ्गलवार दिउँसो दुई वटा मोटसाइकल जुधेर टिप्परमा ठोकिन पुग्दा मोटरसाइकल चालकको मृत्यु भएको हो।
नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।
चितवनको छात्रावासमा मृत्यु भएकी सालिन पोख्रेलको पोस्टमार्टम रिपोर्टले बलात्कार नभएको देखाएको छ।
चितवनको छात्रावासमा मृत्यु भएकी सालिन पोख्रेलको पोष्टमार्टम रिपोर्ट अस्पतालले परिवारलाई थाहा नदिइ चितवन पठाएको भन्दै आफन्तहरुले प्रदर्शन गरेका छन्।
पोख्रेलको शवको पोष्टमार्टम काठमाडौँको टिचिङ अस्पताल गरिएको थियो। प्रहरी श्रोतका अनुसार पोष्टमार्टममा उनको बलात्कार नभएको पाइएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन घटनामा पीडितलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’ को रूपमा विकास हुँदै गएको बताएका छन्।
औपचारिक रुपमा आजदेखि शुरु हुन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा प्रधानमन्त्री, मन्त्री, सातै प्रदेशका प्रमुख, मुख्यमन्त्रीदेखि पूर्वप्रधानमन्त्री एवं विशिष्ट व्यक्तित्वहरूको सहभागीता रहनेछ।
भरतपुर महानगरपालिका १० का बासिन्दाले चितवन मेडिकल कलेजमा उपचारका लागि ५० प्रतिशत छुट पाउने भएका छन्।
चितवनको राप्ती नगरपालिकामा सत्ता गठबन्धनबाट निर्वाचित भएका नगरप्रमुख एक्लिएका छन्।
उनले भने, ‘नेपालमा बर्सेनि करिब एक हजार पाँच सयजना बालबालिकालाई क्यान्सर हुने गरेको अनुमान छ। यसमध्ये अस्पतालको पहुँचमा आधा मात्र आउँछन्। अस्पताल आउनेमध्ये बिपी कोइराला क्यान्सर अस्पतालमा चार सयको हाराहारीमा मात्र छन्।’
जिल्ला बाहिरका २८ देखि ३० वटा दुग्ध उत्पादक संस्थाले यहाँको दूध उठाउने गरेकामा पछिल्लो समय नियमित दूध उठाउँन छाडेसँगै बिक्रीमा कमी आएको हो।
नेपाल चिया तथा कफी विकास बोर्डले नेपालमा उत्पादित चियाको बृहत् प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम गरेको छ।
जिल्ला ट्राफिक कार्यालय चितवनले सडक दुर्घटना न्यूनीकरण गर्न टिकौली जंगल राजमार्ग क्षेत्रका सडकमा ‘राडर गन’ सहित चेकजाँच सुरुआत गरेको छ।