१३ आश्विन २०८१ आइतबार
image/svg+xml

नेपालगञ्जमा ‘नेपाल फोटो प्रर्दशनी’ सुरु

नेपाली फोटोपत्रकारिता दिवसको अवसरमा नेपाल फोटो प्रदर्शनी यात्रा नेपालगञ्जमा सुरु भएको छ। वैशाख १३ गतेलाई नेपाली फोटो पत्रकारहरुले फोटोपत्रकारिता दिवस मनाउँदै आएका छन्।

बन्द अवज्ञा गरेको विषयमा नेपालगञ्जमा तनाव (फोटो-भिडियो)

बन्दको अवज्ञा गरेको भन्दै नेपालगन्जको विपी चोकमा एमाले कार्यकर्ताले कार तोडफोड गरेका छन् । सो क्रममा विवाद हुँदा बन्दकर्ता र कारमा सवार युवाबीच झडप समेत भएको थियो ।

नेपालगञ्जमा हुण्डाईको नयाँ थ्रीएस सेन्टर

एकै छानामा सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्यले नेपालगञ्जमा नयाँ थ्रीएस सेन्टर सञ्चालनमा आएको छ । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हिम अटो डिस्ट्रिब्युटरको संयोजकतत्वमा सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्