९ मंसिर २०८१ आइतबार
image/svg+xml

एक वर्ष नपुग्दै हुलाकी सडक भत्कन सुरु

निर्माण गरिएको एक वर्ष नबित्दै मानमत–कलैया–मटिअर्वा हुलाकी सडक भत्किन सुरु भएको छ । गलत डिजाइन र टिपरहरूको चापका कारण हुलाकी सडक भत्किन थालेको हो ।

हुलाकी सडकको काम नरोक्ने आदेश

उच्च अदालत तुलसीपुर बुटवल इजलासले तौलिहवामा निर्माण सुरु भएको हुलाकी सडकको कामलाई निरन्तरता दिन आदेश गरेको छ। हुलाकी सडक आयोजना कपिलस्तुले एक साताको समय दिएर गत साउन ३ गतेबाट सडक अतिक्रमण हटाउन सुरु गरेपछि त्यस विरुद्ध तीन जनाले निषेधाज्ञा उत्प्रेषण र परमादेशको माग गर्दै साउन ५ गते उच्च अदालतमा रिटा दायर गरेका थिए।

हुलाकी सडक निर्माणको कामलाई निरन्तरता दिन अदालतको आदेश

उच्च अदालत तुलसीपुर बुटवल ईजलासले तौलिहवामा निर्माण सुरु भएको हुलाकी सडकको कामलाई निरन्तरता दिने आदेश दिएको छ । हुलाकी सडक आयोजना कपिलवस्तुले एक साताको समयसीमा दिएर गत साउन ३ गतेबाट सडक अतिक्रमण हटाउन सुरु गरिएको थियो । त्यस पश्चात साउन ५ गते तीन जनाले निषेधाज्ञा उत्प्रैषण र परमादेशकाको रिट दायर गरेका थिए ।

बन्ने भयो हुलाकी सडक

हुलाकी सडक अन्तर्गत सडक क्षेत्रमा बनेका संरचनाहरु भत्काउने कार्यले रफ्तार लिएपछि अब भने हुलाकी सडक बन्ने पक्का भएको छ ।

तौलिहवा बजारमा सडक अतिक्रमण खाली गराउन सुरु

हुलाकी सडक निर्माणका लागि तौलिहवा बजारको सडक क्षेत्रमा पर्ने संरचना हटाउन सुरु गरिएको छ । अतिक्रमण खाली गर्न एक हप्ताको दिइएको सयमसीमा सकिएपछि शनिबारबाट हुलाकी सडक आयोजना कपिलवस्तुले डोजर लगाएर हटाउन सुरु गरेको हो ।

अवरुद्ध हुलाकी सडक निर्माणको काम सुरु गर्न नगरपालिकाको निर्देशन

अवरुद्ध हुलाकी सडक निर्माणमा तीव्रता दिन सदरमुकाम तौलिहवाको सडक अतिक्रमण हटाउन निर्देशन दिईएको छ। हुलाकी सडक आयोजनाको आग्रहमा कपिलस्तु नगरपालिकाले सुचना जारी गर्दै सडकको कामलाई अघि बढाउन साउन २ गते भित्र हटाउन निर्देशन दिईएको हो।

हुलाकी सडक निर्माणलाई तीव्रता दिन अतिक्रण हटाउने निर्णय

जिल्लाको लाइफलाइनका रुपममा रहेको हुलाकी सडकको निर्माण सयममै सम्पन्न गर्नुपर्नेमा जोड

अवरुद्ध बनेको हुलाकी सडक निर्माण कार्यलाई तीव्रता दिन अतिक्रमण हटाउने निर्णय

कपिलवस्तुमा अवरुद्ध बनेको हुलाकी सडक निर्माणलाई तीव्रता दिन सडक अतिक्रमण हटाउने निर्णय गरिएको छ ।

ठेक्काको सयम बितेपछि हुलाकी राजमार्गको भौतिक संरचना खाली

मानमत–कलैया –मटिअर्वा हुलाकी सडक निर्माण गर्न तोकिएको ठेक्काको सयम बितेपछि स्थानीयहरुले सडकमा पर्ने भौतिक संचरना खाली गरेका छन्। हुलाकी सडक खण्ड अन्तर्गत कलैया बजार क्षेत्रको साढे तीन किलोमिटर लामो सडकमा पर्ने भौतिक संरचनालाई स्थानीयहरुले ढिलो गरि खाली गर्दा सडक नै बन्नमा अन्योल भएको छ ।

हुलाकी राजमार्गको प्रगति ४९ प्रतिशत

राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको भौतिक प्रगति ४९ प्रतिशत पुगेको छ । यस अन्तर्गत बन्नुपर्ने १७ सय ९२ किलोमिटर सडकमध्ये हालसम्म चार सय १३ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ ।

हुलाकी राजमार्गको आधा काम सकियो

हुलाकी राजमार्गको भौतिक प्रगति ४८ प्रतिशत पुगेको छ। राष्ट्रिय गौरवको सो आयोजना अन्तर्गत हालसम्म झण्डै तीन सय ८५ किलोमिटर सडक कालोपत्र भएको छ।

वसन्ता करिडोरमा रोकियो हुलाकी सडक

बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि धमाधम काम भइरहँदा धनगढी–भजनी सडकखण्डको दुई किलोमिटर क्षेत्रमा भने तीन वर्षदेखि रोकिएको छ।

आयोजनाप्रमुख नहुँदा हुलाकी सडक निर्माण सुस्तायो

लामो समयदेखि आयोजनाप्रमुख बिदामा भएकाले हुलाकी सडक निर्माणमा ढिलासुस्ती भइरहेको छ। हुलाकी सडक आयोजना, बाँकेका प्रमुख युवराज पोखरेल मंसिर २ गतेदेखि पुस अन्तिमसम्म विभागबाटै बिदा स्वीकृत गराई बेपत्ता छन्।

रातमा पनि हुलाकी सडकमा काम

आगामी असारसम्म समय भए पनि हुलाकी राजमार्ग निर्देशनालयको दबाबले गढीमाई मेलाअगाडि नै सक्ने गरी निर्माण तीव्र पारिएको छ।

आठ वर्षमा पनि बनेन कान्द्रा नदीको पुल

कान्द्रा नदीमा ३० महिनामा पुल बनाउन लामा–साल्पा–शेर्पा–बिरुवा जेभीले २०६८ जेठ ३१ गते ठेक्का सकारेको थियो। २०७० मंसिर ३० गते सम्झौता म्याद सकिएपछि पटकपटक गरी तीनपटकसम्म म्याद थपिएको थियो। तीन–तीनपटक म्याद थप्दासमेत पुलको काम ३५ प्रतिशत मात्र सकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्