कर्णालीका फुर्सदिला मन्त्री: एउटै कार्यक्रममा ६ जनाको भिड
कर्णाली प्रदेशमा आंसन्न आर्थिक वर्षका लागि बजेट निर्माण भइरहदा एउटा बैंकको शाखा उद्घाटन कार्यक्रमका मन्त्रीहरुको लामालस्कर देखिएको छ।
कर्णाली प्रदेशमा आंसन्न आर्थिक वर्षका लागि बजेट निर्माण भइरहदा एउटा बैंकको शाखा उद्घाटन कार्यक्रमका मन्त्रीहरुको लामालस्कर देखिएको छ।
कर्णालीका प्रहरी युनिटहरूमा आफ्नो काम वा सुरक्षा समस्या लिएर आउने नागरिकहरुलाई सेवा प्रवाह छिटो, छरितो र प्रभावकारी होस् भनेर कर्णालीभर नागरिक सहजकर्ता प्रहरी परिचालन गरिएको छ।
कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले नयाँ बजेट निर्माण भइरहदा सरोकारवालाहरुसंग सुझाव संकलन गरिरहेका छन्।
हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कर्णाली प्रदेशका स्वतन्त्र सांसद देवेन्द्र बहादुर शाहीले जनताको माग र आवश्यकताको आधारमा मात्रै योजना छनोट गरी बजेट विनियोजन गर्नुपर्ने बताएका छन्।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कर्णाली प्रदेश सरकारमा आफ्नो पार्टीलाई सहभागी नगराइएकोप्रति असन्तुष्टी जनाएका छन्। अध्यक्ष नेपालले तत्कालीन अवस्थामा माओवादीलाई सत्तामा टिकाइ राख्नका लागि खेलेको भूमिकाको अवमूल्यन भएको बताउँदै माओवादीको अहिलेको व्यवहारको भत्र्सना गरे।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको हाताभित्रकाे फोहोर चार महिनादेखि उठ्न सकेको छैन।
तर, कर्णाली प्रदेशसभाको विधेयक अधिवेशन एउटै विधेयक पारित नगरेर अन्त्य भएको छ।
कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाकी आशा गिरीले कक्षा सातको परीक्षा दिँदासम्म दुईवटा किताब पनि पाइनन्।
आर्थिक वर्षमा मात्रै होइन्, कर्णालीमा संघीय संरचनापछि पनि बजेट खर्च नहुने रोग कायमै छ। प्रदेश सरकारले चालू आर्थिक वर्षको नौ महिनामा पुँजीगततर्फ २२.१२ प्रतिशत र चालूतर्फ ३२.९६ प्रतिशत बजेट खर्च गरेको छ।
कर्णाली प्रदेशसभा संञ्चालन भएको तीन महिनापछि कार्य व्यवस्था परामर्श समिति गठन भएको छ।
नेपालगन्जको जमुनाहदेखि हुम्लाको सिमीकोट हुँदै उत्तरी छिमेकी मित्र राष्ट्र चीनको तिब्बतसम्म जोडिने कर्णाली करिडोरलाई पश्चिम नेपालको एक जीवनरेखाका रूपमा हेरिएको छ ।
नेपाली कांग्रेस कर्णाली प्रदेशसभाको प्रमुख सचेतकमा हिक्मत विष्ट चयन भएका छन्।
कर्णाली करिडोरको कालिकोट खण्डको सडक दिनप्रतिदिन बिग्रिँदै गएको छ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गरका छन। नेपाली कांग्रेस प्रदेशसभा दलको बैठकले सरकारमा पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेपछि उनले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन।