सडक बनाउन स्थानीय युवाको श्रमदान
कालीकोट सदरमुकामको जिरोपईन्ट नजिक सेरापाटामा अवरुद्ध सडक खुलाउन स्थानीय युवाले श्रमदान गरेका छन् ।
कालीकोट सदरमुकामको जिरोपईन्ट नजिक सेरापाटामा अवरुद्ध सडक खुलाउन स्थानीय युवाले श्रमदान गरेका छन् ।
बेलका नगरपालिका १ आम्बासीस्थित भागलपुर प्रहरी चौकीबाट खटेको टोलीले अटो रिक्सामा लादै गरेको गाँजासहित चालक पक्राउ गरेको हो ।
गाईघाट दिक्तेल सगरमाथा लोकमार्गको उदयपुरतर्फ विभिन्न ठाउँमा पहिरो गएर सडक सुचारु हुन नसकेको स्थानीयले बताएका छन् ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले आगामी बुधबारदेखि प्रदेशसभा सचिवालय कटहरीस्थित तरकारी बजारबाट सञ्चालन हुने बताए ।
जुम्लाको चन्दननाथ नगरपालिका-६ को जनसेवा यूवा क्लब (बी)ले चन्दननाथ-३ ले आयोजना गरेको जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
पार्टी एकताको सहमति गरेसँगै पार्टीभित्र चुलिँदै गएको नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विवाद सामसुम पार्ने गरी सहमति जुटाइएको छ।
फलेबाट घुन्सातर्फ जाने क्रममा अचानक चौंरी गाईले पछाडिबाट आक्रमण गरी स्वीजरल्याण्डका नागरिक रोनाल्ड क्रिस्टोनलाई घाइते बनाएको छ ।
मुख्यमन्त्रीहरूले निर्वाचनको प्रमुख चुनौती शान्ति सुरक्षाको विषय रहेकाले यसमा गम्भीरतासाथ लाग्नुपर्ने धारणा राखे ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीसहित विभिन्न आठ दलबीच कार्तिक १९ गते एकता घोषणा हुने भएको छ।
कपिलस्तुका ५ यातायात प्रालिले आइतबार बिहानदेखि अनिश्चितकालीन यातायात बन्द गरेपछि तौलिहवास्थित बसपार्कमा पुगेर मेयर पौडेले सो कुरा बताएका हुन्।
गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा १६ खाद्यान्न रु एक अर्ब ५६ करोड बढीको आयात गरिएको छ ।
भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट २० जना बन्दी ढोका फोडेर फरार भएका छन् । बन्दीहरु आज दिउँसो सुधारगृहको ढोका फोडेर फरार भएका हुन् ।
‘जेन–जीका नाउँमा नेपाली मन भएका र नेपालीले सिंहदरबार जलाउन सक्दैन। जलाउनेहरू आतंककारी हुन्। आतंककारीबाट हामी त्यो दिन बचेकै हो,’ बस्नेतले अगाडि भने।
जेनजी आन्दोलनको बाबजुत पनि नेपालमा विदेशी पर्यटक आगमनमा कमी नभएको तथ्यांकले देखाएको छ। यो अक्टोवरमा भित्रिएका विदेशी पाहुनाको संख्या सन् २०२५ को १० महिना अवधिमासबैभन्दा बढी हुन। पर्यटन बोर्डका अनुसार यो अक्टोवर महिनामा नेपालमा हवाइमार्गबाट भित्रिएका विदेशी पाहुनाको संख्या १ लाख २८ हजार ४ सय ४३ रहेको छ।
नेपाल सरकारले इलामलाई संकटग्रस्त जिल्ला घोषणा गरेको एक महिना बितिसक्दा पनि ठूला कामहरू नदेखिएको जनचासोका बीच उनले समग्र प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।