सिभिल अस्पतालमा हड्डी परीक्षण गर्न बोन डेन्सिटोमेट्री
तपाईँ पचास वर्ष पुग्नु भयो ? तपाईँको हड्डी पातलो भएको हुन सक्छ या हड्डीमा कुनै तत्त्वको कमी हुँदै गएको हुन सक्छ ! यीकुरा थाहा पाउने मेशिन सिभिल अस्पतालमा हालै बोन डेन्सिटोमेट्री(डेक्सा) मेशिन आठमहिनादेखि सञ्चालनमा आएको छ।