८ मंसिर २०८१ शनिबार
image/svg+xml

एन्फाको सोरुम दरबारमार्गमा

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फाका उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटीका अध्यक्ष उपेन्द्रमान सिंहले आइतबार सोरुमको उद्घाटन गरे। सोरुममा राष्ट्रिय फुटबल टोलीको आधिकारिक जर्सी तथा खेलसामग्री व्यापारिक प्रयोजनका लागि राखिएको छ। प

एकै दिन १ सय ५० आरोही सगरमाथामा

वसन्तयामको सगरमाथा आरोहण गत वैशाख २४ गतेदेखि शुरु भयो। कामिरिता शेर्पा नेतृत्वको १२ जनाको टोलीले सगरमाथाको चुचुरामा पुगेर डोरी टाँगे (रोप फिक्सगं) सँगै सगरमाथाको व्यावसायिक आरोहण शुरु भएको थियो।

आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

विनाअक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ।

अस्ताए हिमचितुवा

कृत्रिम अक्सिजनबिना १० पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर ‘हिमचितुवा’ उपनाम पाएका आरोही आङ्रिता शेर्पाको निधन भएको छ ।

हिम चितुवा : भरियादेखि कीर्तिमानी आरोहीसम्म

विश्वपरिचित पर्वतारोही हुन् आङरिता शेर्पा। ‘हिम चितुवा’ को उपनाम पाएका उनै शेर्पाको सोमबार निधन भएको छ। १० पटक विना अक्सिजन सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका उनी लामो समयदेखि विरामी थिए।

हिमचितुवा उपनामले परिचित आङरिता शेर्पाको निधन

नेपाली पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ। बिना अक्सिजन सगरमाथा आरोहण गरेका शेर्पाको सोमबार बौद्धमा निधन भएको हो। उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर किर्तिमान बनाएका थिए। उनी लिभर सम्बन्धी समस्याबाट पीडित थिए।

अभिव्यक्ति विवादमा एन्फा अध्यक्ष

केही दिनअघि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालाई एक अनलाइनसँगको प्रत्यक्ष कुराकानीका क्रममा दिएको अभिव्यक्तिले विवादको भुमरीमा धकेलेको छ ।

शेर्पा समुदायमा ग्याल्बो ल्होसारको रौनक

शेर्पा समुदायले २१४७ औँ ग्याल्बो ल्होसार विभिन्न कार्यक्रम गरेका छन्। शेर्पा समुदायकोे संस्था हिमालयन सांस्कृतिक केन्द्रले ‘ल्होसार गुथुक साँझ’ कार्यक्रम गर्दै ल्होसार मनाएको हो।

कुलदेवतालाई परिकार चढाएर मनाइने ग्याल्बु ल्होसार

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने बौद्ध धर्मावलम्बी समुदायका शेर्पा जातिको एक प्रमुख चाड हो, ल्होसार।

नेपाली टोली इङ्ल्यान्ड जाने

मे अन्तिम साता इङ्ल्यान्डको ‘सी’ टोलीसँग मैत्रीपूर्ण खेलका लागि बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले सम्झौता गरेको छ।

शेर्पा पत्रकार संघमा नयाँ नेतृत्व

शेर्पा पत्रकार संघ नेपालको तेस्रो अधिवेसनले कर्मा शेर्पाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ। अधिवेशनले उपाध्यक्षमा सार्की शेर्पा, सचिवमा मिङमार सार्की शेर्पा, कोषाध्यक्षमा साङ डोमा शेर्पा र सहसचिवमा ङावा शेर्पालाई चयन गुर्नका साथै विभिन्न विद्यामा पत्रकारिता पुरस्कार समेत वितरण गरेको छ।

निमा र अवियान विजयी

ग्यालेक्सीकी निमा शेर्पा र अवियान कश्यपले राजधानीमा जारी अन्तरस्कुल ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत यु–१४ को गल्र्स र व्बाइज स्पर्धामा बुधबार जित निकालेका छन् ।

शेर्पाले जिते गोकर्ण मन्थ्ली मेडल

आङडेन्डी शेर्पाले शनिबार चौथो संस्करणको सूर्य नेपाल गोकर्ण मन्थ्ली मेडलको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा भएको खेलमा १० ह्यान्डिक्यापका साथ खेलेका शेर्पाले सात अन्डर ६५ नेट स्कोरसहित उपाधि आफ्नो बनाए ।

हिमालको हिरो

सबैभन्दा बढी सगरमाथाको चुचुरोमा पुग्ने कीर्तिमानी मध्येमा आप्पा शेर्पाको नाम आउँछ। सन् २०११ मा आप्पाले २१ पटक चुचुरो चुमेर कीर्तिमान राखेका थिए। सन् २०१७ सम्म आउँदा भने आप्पाको कीर्तिमानमा फुर्वा तासी शेर्पा र कामीरिता शेर्पा पनि थपिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्