८ मंसिर २०८१ शनिबार
image/svg+xml

प्रहरी अनुसन्धान अझै ‘केही दिन’ चल्ने

नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान अझै केही दिन चल्ने भएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं केही लचिलो बनेपछि प्रहरीलाई अनुसन्धान गर्न थप केही दिन मिल्ने भएको छ।

कार्यालय खोलेर शेर्पाले फाराम भराउँथे

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन प्रधानमन्त्रीपछिको महत्वपूर्ण मन्त्रालय सम्हालेका गृहमन्त्री र सचिव नै मानव तस्करीमा संलग्न हुँदा पूर्वसभासद् आङटावा शेर्पाले कार्यालय नै खोलेर नेपालीलाई भुटानी शरणार्थीको फाराम भराएको पाइएको छ।

पूर्वसभासद् शेर्पा जोडिएको भनिएका ‘भिडियो क्लीपहरु’ अनुसन्धान गर्दै प्रहरी

जिल्ला प्रहरी परिसर काठमाडौले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको आरोपमा पक्राउ परेका पूर्वसभासद् आङटावा शेर्पा जोडिएको भनिएका ‘भिडियो क्लीप’हरु माथि पनि छानबिन गरिरहेको छ।

पूर्व सांसद आङ्टावा शेर्पाले गरे प्रहरीमा आत्मसमर्पण

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वसांसद आङ्टावा शेर्पाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

जिल्ला अदालत काठमाडौँले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

भारी वर्षाले ‘ए’ डिभिजन लिगका खेल प्रभावित

काठमाडौं उपत्यकामा अचानक भएको भारी वर्षासँगै शनिबारलाई तय भएका सहिद स्मारक ‘ए’ डिभिजन लिगका खेल प्रभावित भएका छन्।

जावलाखेलले अवसर गुमायो

हिमालयन शेर्पासँग २–१ ले स्तब्ध भएसँगै जावलाखेल युथ क्लबले शीर्ष स्थानमा अग्रता फराकिलो पार्ने अवसर गुमाएको छ।

ए डिभिजन लिग: थ्री स्टारद्धारा हिमालयन शेर्पा पराजित

लाकेन लिम्बूको निर्णायक गोलको सहयोगमा थ्री स्टार क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गतको १० औं चरणको खेलमा हिमालयन शेर्पालाई हराएको छ।

गायक शेर्पा भन्छन्: ‘गायनमा निरन्तरता नै सफलता हो’

काठमाडौंमा जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ का सहभागी प्रतियोगीलाई हौसला प्रदान गर्न यहाँ आएका शेर्पाले प्रतियोगीसँगै एक हप्ता बिताए।

सगरमाथाको ७०औँ वर्षगाँठ मनाइँदै

विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलोपटक पाइला टेकेको ७० वर्ष पुगेको छ।दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारी सन् १९५३ मे २९ तारिखमा सगरमाथाको शिखरमा पुगेका थिए।

कीर्तिमानी आरोही शेर्पालाई पर्यटन मन्त्रालयको सम्मान

आरोही शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आज (बुधवार) मन्त्रालयमा नै बोलाएर सम्मान गरेका हुन।

हाफ म्याराथनका विजेता समपाल्मुलाई मैवाखोलाले गर्‍यो ५१ हजार नगदसहित सम्मान

गत असोज १३ गते ताप्लेजुङमा सम्पन्न ताप्लेजुङ म्याराथनका बेला महिला हाफ म्याराथनमा प्रथम भएकी समपाल्मु शेर्पालाई मैवाखोला गाउँपालिकाले नगद ५१ हजारसहित सम्मान गरेको छ।

राजधानीमा कहिले आउँछ मेलम्चीको पानी?

डक बनाएर पानी ल्याउन सहयोग गरेपछि सङ्घीय सरकारले २०७८ साल असार १ गतेको बाढीबाट क्षति भएको मुहानस्थलका संरचना बनाउन वास्ता नगरेकाको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जे शेर्पाले राससलाई बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्