८ मंसिर २०८१ शनिबार
image/svg+xml

जो हिमालबाट फर्केनन्

हिमाल चढेर बनाएका कीर्तिमान तथा आरोहणका सफलतालाई पनि कहिलेकाहीँ हिमालमै बिलाएका आरोहीहरूका घटनाले छायामा पार्ने गरेका छन् ।

शिक्षकलाई तत्काल विद्यालयमा फिर्ता पठाउन विद्यार्थी संगठनको माग

छ विद्यार्थी संगठनको बैठकले सरकारले आन्दोलनरत शिक्षकहरूको सम्बोधन गर्न सकिने माग सम्बोधन गरी शिक्षकहरूलाई तत्काल विद्यालयमा फिर्ता पठाउन सरकारसँग माग गरेका छन्।

फिलिपिन्समा बन्धक टासी भन्छन्: उद्वार गरिदिनुस, शौचालयको पानी खाँदै बस्या छु

अवैधानिक रुपमा अमेरिका जादैँ गरेका संखुवासभाका टासी शेर्पा यतिबेला फिलीपीन्समा पाँच महिनादेखि बन्धक छन्। शेर्पाले अहिले फिलीपीन्सबाट उद्धार गर्न माग गरिरहेका छन्।

पर्वतारोही शेर्पालाई ‘अचिभमेन्ट अवार्ड २०८०’ प्रदान

राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको पीपी प्रसाईं लाइफटाइम ‘अचिभमेन्ट अवार्ड २०८०’ पर्वतारोही आङ छिरिङ शेर्पालाई प्रदान गरेका छन्।

सिटिजन्स बैंक र हार्ड रक क्याफेबीच सम्झौता

सिटिजन्स बैंक र शेर्पामलको हार्ड रक क्याफेबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

कीर्तिमानी पर्वतारोहीलाई विमानस्थलमा भव्य स्वागत

तीन महिनामा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

पर्यटकको मनै लोभ्याउने ‘लोदेन’

ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट फुङफुङे झरनासम्म सवारीसाधन नियमित चल्छन्। उक्त झरनादेखि पैदल यात्रा गर्नुपर्छ। फुङफुङे झरनादेखि हिँडेपछि बेलुकी बास बस्न शेर्पा समुदायको बाक्लो बसोबास रहेको सिम्बुकमा पुगिन्छ। जहाँ शेर्पा समुदायको संस्कार र संस्कृतिलाई नजिकबाट अनुभव गर्न पाइन्छ।

हिमाल आरोहणमा थपिँदै कीर्तिमान

पछिल्लो समय हिमाल आरोहणमा नयाँ कीर्तिमान थपिने क्रम जारी छ। अहिले नेपालमा हिमाल अरोहणका लागि उपयुक्त समय नभए पनि पाकिस्तानका हिमाल आरोहणका लागि भने उपयुक्त समय हो।

तीन महिनामा १४ हिमाल चढेर हरिला र शेर्पाद्वारा नयाँ रेकर्ड

नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा)शेर्पाले विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका छन।

हिमाल र उत्पीडित जातिबाट आएका सांसदहरुलाई तेस्रो दर्जाको रुपमा हेरियोः सांसद शेर्पा

राष्ट्रिय सभा सदस्य सोनाम गेल्जेन शेर्पाले पहुँचवाला मन्त्री र सांसदहरुले आफ्नो क्षेत्रमा मात्रै बजेट पारेका बताएका छन्।

ए डिभिजन लिग : मछिन्द्रले हिमालयन शेर्पालाई हरायो

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबलाई हराएको छ।

कालो पट्टी हटाउन क्लब सहमत

अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको तयारी खर्च, म्याच मनी, म्यान अफ दी म्याचले पाउने रकम प्राप्ति र कर कट्टाको विषयमा विरोध गरिरहेका ‘ए’ डिभिजन लिगका १० क्लबहरू कालो पट्टी हटाउन सहमत भएका छन्।

अध्यक्ष नेपाल न्यूजिल्याण्ड जाने

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज न्यूजिल्याण्ड जाने भएको छ।

शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दर्ता

सरकारी वकिल कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दर्ता गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्