१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

यसरी खान खोजियो नाट्य प्रतिष्ठानको १५ रोपनी जग्गा

निजी व्यापारिक कम्पनी इमु प्रोपटिज प्रालिले नेपाल संगीत तथा नाट्य प्रतिष्ठान प्रमुखका नाममा दिएको निवेदन नै यसको बलियो प्रमाण हो। प्रालिकी प्रबन्ध सञ्चालक शर्मिला तामाङका तर्फबाट गत जेठ १४ गते प्रतिष्ठानलाई बुझाइएको निवेदनमा ‘बहुउद्देश्यीय कम्प्लेक्स निर्माण गर्ने प्रयोजनका लागि जग्गा उपलब्ध गराउन अनुरोध’ गरिएको छ।

नेपाललाई दाेस्राे सफलता, किशोर महताेले लिए विकेट

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको प्लेअफको आयरल्यान्डविरुद्धको खेलमा नेपाललाई दोस्रो सफलता हात परेको छ।

नेपालले तेस्रो विकेटमा कप्तान रोहितलाई गुमायो

नेपालले तेस्रो विकेट पनि गुमाएको छ। आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको प्लेअफको आयरल्यान्डविरुद्धको खेलमा नेपालले तेस्रो विकेटको रुपमा कप्तान रोहितकुमार पौडेललाई गुमाएको छ।

आइसीसी विश्वकप छनोट :आयरल्याण्डविरुद्ध नेपाल पहिला ब्याटिङ गर्दै

आइसीसी विश्वकप छनोटको अन्तर्गत नेपाल र आयरल्याण्ड सातौं स्थानका प्रतिस्पर्धा हुँदैछ।जिम्बावेको हरारेमा हुने यो प्रतियोगितामा आयरल्यान्डले टस जितेर नेपाललाई पहिला ब्याटिङ गर्ने निम्तो दिएको छ।

मदर मुनको आत्मवृत्तान्त नेपालीमा

प्रसिद्ध शान्तिवादी नेत्री डा. हाक जा हान मुन (मदर मुन) को आत्मवृत्तान्त ‘शान्ति प्रिय आमा’ नेपाली भाषामा प्रकाशित भएको छ। कोरियन भाषामा पहिलो पटक प्रकाशित भएपछि संसारका विभिन्न भाषामा उल्था गरी प्रकाशित गर्ने क्रममा सोमबार छाया सेन्टरको अलफ्ट होटेलमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले उक्त पुस्तक सार्वजनिक गरेकी हुन्।

महासंघ र परिसंघबीच सहकार्यमा जोड

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघबीच निजीक्षेत्रको हकहित र आर्थिक विकासका लागि सहकार्य गर्नेबारे छलफल भएको छ।

मलेसियाविरुद्ध नेपालले नरेनको शतकसंगै २५२ रन बनायो

एसीसी यू १६ इस्ट जोन कपको फाइनलमा मलेसिया विरुद्ध नेपालले जित्न २ सय ५२ रन बनाएकाे छ।

आइसीसी विश्वकप छनोट:नेपाल र आयरल्याण्ड भिड्दै

जिम्बावेमा जारी आइसीसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि नेपाल र आयरल्याण्डबीच आज खेल हुँदैछ।

एसीसी यू १६ इस्ट जोन कप : मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

एसीसी यू १६ इस्ट जोन कपको फाइनलमा मलेसिया विरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ।

सार्वजनिक रूपमा नीति र नेतृत्वको विरोध नगर्न कांग्रेसको आग्रह

नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्ति नदिन आग्रह गरेको छ।

माधवकुमार नेपाल श्रीलङ्का प्रस्थान

श्रीलङ्का कम्युनिष्ट पार्टी स्थापनाको ८०औँ वर्ष पूरा भएका सन्दर्भमा त्यहाँ आयोजना हुने सम्मेलनमा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन्।

सिंगापुरलाई हराउँदै नेपाल यू-१६ इस्ट जोन कपको फाइनलमा

नेपालले एसिसी यू१६ इस्ट जोन कपको सेमिफाइनल खेलमा सिंगापुरलाई हराउँदै फाइनलमा स्थान बनाएको छ। नेपालले ९७ रनले सिंगापुरलाई पराजित गरेको हो।

‘बजेटले सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्‍यो’

नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले प्रदेश सरकारले ल्याएको बजेट सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्ने खालको भएको बताएका छन्।

संस्कृति इन्टरनेसनल स्कूलद्वारा पहिलो फ्याब ल्याब उद्घाटन

संस्कृति इन्टरनेसनल स्कुलले नेपालको पहिलो विद्यालय स्तरीय फ्याब ल्याब, ‘इन्फिनिटी फ्याबल्याब’ (फ्याब्रिकेसन ल्याबोरेटरीज) उद्घाटन गरेको छ।

प्रभु बैंक र वन्डर्स नेपालबीच सम्झौता

प्रभु बैंक लिमिटेड र वन्डर्स नेपालबीच बैंकिङ कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तार सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्